विविध

पार्टी सदस्य र सांसदबाट बर्खास्त भईन् सरिता गिरी

काठमाडौं, असार २३ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र संसद सदस्यबाट निष्कासित भएकी छन् ।

सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तन गर्न भएको संविधान संशोधन बहिस्कार गरेकी थिइन् । पार्टीले संशोधनको पक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *