कला

विविधतामा एकता नेपाल होः प्रदीप खड्का

दिनेश दाहाल
काठमाडौं, साउन १४ ।
करिब एक हप्ता अगाडि अगाडी सार्बजनिक भएको hiphop song(DHAKA-DHOTI) को यत्तिखेर देशै भरी सर्बाधिक चर्चा छ, चर्चा यसकारण छ कि गितका शब्द हरु यत्ती दमदार छन कि त्यस्को सबैले खुलेर तारिफ गरिरहेका छन!

करिब 57K+ लाइक मिलेको उक्त भिडियो मा डिसलाइक 250+ मात्र छ,गीतलाई करिब सात हजार प्रतिक्रिया मिलेका छन जसमा सर्बाधिक प्रतिक्रिया तारिफै तारिफ ले श्रृङ्गारिएका छन !

यहि तारिफ गर्ने हरुको भिडमा अहिलेका सर्बाधिक लोकप्रिय अभिनेता प्रदीप खड्का पनि सामेल भएका छ्न, उनले उक्त गीत शेयर गर्दै लेखेका छन : विविधता सबैभन्दा ठूलो खजाना हो। एकता परम शक्ति हो! विविधता मा एकता नेपाल हो।

हेर्नुहोस उनको प्रतिक्रिया जस्ता को त्यस्तै:

गीत मा सामेल गरिएका शब्द हरु त्यस्तै त्यस्तै छन के हिमाल के पहाड के तराइ हामी सबै देशका अर्थात नेपाल का छोरा छोरी हुन भनेर व्याख्या गरेका छन! गित vyoma र D1 को सहकार्य मा बनेको छ गितमा सामेल भएका शब्द हरु र भिडियो उत्तिकै तारिफ योग्य छ /

Leave a Reply

Your email address will not be published. Required fields are marked *