अर्थ

बिपन्न, एकल तथा अस्वस्थ भिमाकुमारी राईको आवास निर्माण शिलान्यास

झापा, मंसीर १५ । झापाको शिवसताक्षी वडा नम्बर ११ कि बिपन्न तथा एकल एवं शारिरिक रुपमा अस्वस्थ महिला भिमा कुमारी राई (चौधरी)को आवास (घर) बन्ने भएको छ । एक कार्यक्रमका बिच प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री केशव कुमार बुढाथोकीले भिमाकुमारीको आवास शिलन्यास गर्नु भएको थियो । आवास निर्माण समितीको Read More…

स्वास्थ्य

पदको सहि सदुपयोग गर्दै झापामा चम्किदै हल्दिबारीका उपाध्यक्ष डम्बर गिरी

झापा, मंसीर १५ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ बस्ने गंगा महतोका छोरा बर्ष ३५ का अनिल महतो बिगत १ बर्ष अगाडि देखि मुटु सम्बन्धी रोगले ग्रसित भएका थिए । उनको परिवार उपचारका क्रममा झापा स्थित विभिन्न अस्पताल पुगे तर उनको समस्यामा केही सुधार भएन त्यस पश्चात् उनको परिवारले यो विषयमा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष Read More…

राजनीति

अनेरास्ववियु झापाले पायो पूर्णता

झापा, मंसीर १५ । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृ संगठनको एकतालाई झापा अनेरास्ववियुले पूर्णता दिएको छ । अनेरास्वियु र अनेरास्वियू (क्रान्तिकारी) बीचको एकता प्रक्रियाले पूर्णता पाएको हो । जिल्ला कमिटी, क्याम्पस इकाइ कमिटीहरु, १५ ओटा स्थानीय तहहरुको जिम्मेवारी बाडाफाड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिए । ६१ सदस्य Read More…

संघ \संस्था

नेपाल जेसीजमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी

देबु बानियाँमेचीनगर, मंसीर १४ । नेपाल जेसीजको २०२१ का लागि हुन लागेको आशन्न निर्वाचनमा १७ पदमा ६७ जनाको उम्मेदवार परेको छ । जेसीजको विधान अनुसार निर्वाचनको मिति भन्दा २ महिना अघि नै नेपाल जेसीजको सचिवालयमा उम्मेदवारहरुले मनोनय दर्ता गरिसक्नु पर्ने हुन्छ । जस अनुसार परेको मनोनयमा विभिन्न पदमा ६७ जनाको उम्मेदवारी परेको सचिवालयले जनाएको छ Read More…

मनोरञ्जन

मेचीनगरका बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह

युवराज आचार्यझापा, मंसीर १४ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापा मेचीनगरका बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनि अहिले भोटिङ राउण्डको चरणमा टप १४ बाट टप १० मा छनोटको लागि सबैसंग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका Read More…

खेलकुद

महरेजको ह्याट्रिकमा म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं, मंसीर १४ । म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलमा शानदार जित हात पारेको छ । नवौ चरणको खेलमा बर्नलीलाई ५–० ले हराउदै सिटीले सिजनको चौथो जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले ह्याट्रिक गरे । फेरान टोरेस र बेन्जामीन मेण्डीले एक एक गोल थपे । छैटौ मिनेटमा पहिलो गोल गरेका Read More…

शिक्षा

मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत, कार्यढाँचा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड

मेचीनगर, मंसीर १३ । कोरोना भाइरसको त्रासका कारण अघिल्लो शैक्षिक सत्र पुरा भएसँगै बन्द भएका मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् । ।नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा Read More…

संघ \संस्था

अन्जनी मोड युथ क्लबद्वारा विपन्न परिवारलाई न्यानो कपडा वितरण

भद्रपुर, मंसीर १३ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित अन्जनी मोड युथ क्लबले जाडोमा न्यानो कपडा वितरण गरेको छ । क्लबले भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बुधकरण टि-स्टेट का अति विपन्न चिया मजदुर र उनका परिवार गरि ४० जनालाई जाडोमा न्यानो कपडा वितरण गरेको हो । सामाजिक कार्यसंगै मानवसेवामा पनि सक्रिय रहेको क्लबले Read More…

खेलकुद

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाण्डौ, मंसीर १३ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरियतामा नेपाल एक स्थान चिप्लिदै १ सय ७१ औ स्थानमा पुगेको हो । फिफाले आज जारी गरेको बरियतामा नेपालले अघिल्लो वरियतामा एक स्थान गुमाएको हो । यसअघि नेपाल १ सय ७० औ स्थानमा थियो Read More…

संघ \संस्था

२०२१ का लागि ५ वटा शाखा प्रस्तावित

देबु बानियाँमेचीनगर, मंसीर १२ । नेपाल जेसीजको २०२१ का लागि ५ वटा शाखालाई प्रस्तावित शाखाका रुपमा अनुमोदन गरिएको छ । नेपाल जेसीजको काठमाडौको थापाथली स्थित जेसीज सचिवालयमा सम्पन्न चौथो बोर्ड बैठकले २०२० मा आएका ५ वटा सम्बावित शाखाहरुलाई २०२१ का लागि प्रस्तावित शाखाका रुपमा अनुमोदन गरिएको नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अशोक शंकरले बताउनु भयो Read More…