संघ \संस्था

अब दमौलीमा जेसीज धारा, सरस्वती पुजाबाट सञ्चालनमा

बाहुण्डाँगी। जेसिआई व्यास नगरले निर्माण गरेको धारा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । व्यास नगरपालिका वडा नं। ३ अनसन चौतारी नजिकै दमौली अस्पताल जाने बाटोमा उक्त धारा निर्माण गरिएको छ । जेसिआई व्यास नगरले खानेपानीको धारा निर्माणको काम गरेर अर्को एउटा असल कार्य गरेको उक्त अवसरमा न्यौपानेले बताउनुभएको थियो Read More…

संघ \संस्था

दमक जेसीजद्धारा विद्यार्थीलाई पोशाक वितरण

बाहुण्डाँगी । सरस्वती पूजाको अवसर पारेर आज मंगलवार दमक जेसीजले दमक ४ धरधरेस्थित हिमालय वाल विकास केन्द्रमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । जेसीजले शैक्षिक कार्यक्रम अन्तर्गत त्यस बालविकास केन्द्रमा अध्ययन गरिआएका अति विपन्न परिवारका बालबालिकाहरुलाई पोशाक वितरण गरिएको अध्यक्ष सुयोग खरेलले बताए । जेसीजले विद्यालयमा आज एक कार्यक्रम गरि पोशाक Read More…

अर्थ

थापाले सुरु गरे एम.एन.ए. फेन्सी स्टोर

मेचीनगर, फागुन ४ । मेचीनगरका युवा व्यवसायी बालकृष्ण थापाले सरस्वती पूजाको सन्र्दभ पारेर मंगलबारबाट नयाँ व्यवसाय सुरु गरेका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थापाले मेचीनगर–६ स्थित शान्तिपथमा एम.एन.ए. फेन्सी स्टोर सञ्चालनमा ल्याएका हुन् । करिब १२ लाख रुपैयाँ लगानी गरी थालिएको स्टोरमा महिला तथा बालबच्चाहरुलाई आवश्यक कपडा, जुत्ता, चप्पल र कस्मेटिक सामान Read More…

विविध

सपनालाई धम्की दिने बिनयजंग पक्राउ

काठमाडौं, फागुन ४ । वेवारिसे लास व्यवस्थापनमा सक्रियता देखाएको भन्दै अन्तर्राष्ट्रियस्तरमा परिचित नेपाली युवती सपना रोक्का मगरलाई अभद्र व्यवहार गरेको आरोपमा बिनयजंग बस्नेत पक्राउ परेका छन् । सपनाले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहे‍री दिएकी थिइन् । काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले बस्नेतलाई गंगबुबाट पक्राउ गरिएको जानकारी दिए । बस्नेतले आफूसँग सपनाको अश्लिल फोटो र Read More…

विविध

भागिरथी हत्या आरोपमा भारत भाग्न लागेका पुरुष महेन्द्रनगरबाट पक्राउ

काठमाडौं, फागुन ४ । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागिरथी भट्टको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुदुरपश्चिम प्रहरीले महेन्द्रनगरबाट एक जना पुरुषलाई पक्राउ गरेको स्रोतले जानकारी दियो । पक्राउ परेका पुरुषलाई बैतडी प्रहरीको जिम्मा लगाइएको बताइएको छ । उनी सोही गाउँपालिकाका व्यक्ति भएको बताइएको छ । उनी भारत भाग्ने तयारी Read More…

शिक्षा

सरकारद्वारा विद्यालयमा ‘जङ्क फुड’ निषेध

काठमाडौं, फागुन ४ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई Read More…

समाचार

संसद विघटनको मुद्दाः आजबाट ‘एमिकस क्युरी’को बहस

काठमाडौं, फागुन ४ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा मंगलवार आजबाट अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुने भएको छ । सोमवार (हिजो) विघटनको मुद्दामा रिट निवेदकको जवाफी बहस सकिएसँगै आजबाट एमिकस क्युरीको बहस शुरु हुन लागेको हो । अदालतको सहयोगीका रुपमा नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार Read More…

समाचार

अन्धाधुन्ध कोदालो प्रहार गर्दा एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं, फागुन ४ । बागलुङको काठेखोला गाउँपालिका-२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन्। मानसिक सन्तुलन ठीक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु Read More…

धर्म संस्कृती शिक्षा

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

काठमाडौं, फागुन ४ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ Read More…