राजनीति

शेर बहादुर तामाङ दम्पती ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं, फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन् ।

तामाङसँगै उनकी धर्मपत्नी एवम् प्रदेश नम्बर १ कि सांसद उषाकला राईपनि आज हुने विराटनगरको सभाबाट पार्टी प्रवेश गर्दैछिन् ।