खेलकुद

आईपीएलमा सन्दीप किन बिकेनन् ?

काठमाडौं, फागुन ९ । इतिहास रच्दै सन् २०१८ को आईपीएलमा नेपाली किशोर सन्दीपले इन्ट्री मारेका थिए । त्यसबेला उनको उमेर १७ वर्ष मात्र थियो । दिल्लीले उनलाई न्यूनतम मूल्य २० लाख भारुमा खरीद गर्दा नेपालमा निकै हल्लाखल्ला भयो । सन्दीपले अन्तर्राष्ट्रिय टी२० फ्रेन्चाइजमा प्रवेश गरेको पहिलो वर्ष एकप्रकारको सनसनी नै मच्चाएका थिए । हरेक देशका Read More…

संघ \संस्था

मानव हात्तीमा कांङ्गेस गठबन्धनको प्यानल विजय

देबु बानियाँबाहुण्डाँगी, फागुन ९ । मानव हात्ती द्धन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च झापाको निर्वाचनमा कांग्रेस, संघिय समााजवादी र माधव–प्रचण्ड गठबन्धनको प्यानल विजय भएको छ । शनिवार सम्पन्न निर्वाचनको आइतवार भएको मतपरिणाम अनुसार गठबन्धनका सबै पदमा अत्याधिक मतसहित विजय भएका हुन । यस अघि फागुन १ गते भएको उम्मेदवारी मनोनयनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा Read More…

राजनीति

प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस

विराटनगर, फागुन ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो । प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव पेस भएसँगै बैठक २० फागुनसम्मका लागि Read More…

राजनीति

समस्याको निकास नयाँ निर्वाचन : कमल थापा

काठमाडौं, फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको समस्याको निकास नयाँ निर्वाचन भएको बताउनुभएको छ । राप्रपा ५ नम्बर क्षेत्रीय समिति झापाले शनिबार गौरीगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अदालतको फैसला पनि प्रतिनिधि सभा विघटनको पक्षमा नै आउने संकेत देखिएको बताउनुभयो । फैसला निर्वाचनमा जाने पक्षमा आउने सम्भावना बढेर गएकोले Read More…

समाचार

सवारी दुर्घटनामा दुई युवाको मृत्यु

विराटनगर, फागुन ९ । मोरङको उर्लाबारी नगरपालिका–४ भद्रमारी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार राति भएको सवारी दुर्घटनामा परेर दुई युवाको मृत्यु भएको छ । अगाडि रहेको गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर आएर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को Read More…

खेलकुद

एभर्टनद्वारा लिभरपुल २–० ले पराजित

काठमाडौं, फागुन ९ । इङ्गलिस प्रियिमर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो । एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए । त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।