संघ \संस्था

मेचीनगरमा रोजगारीको सुवर्ण अवसर, ७ दिन भित्र निवेदन दिनु पर्ने

मेचीनगर, फागुन १० । मेचीनगर नगरपालिकाद्वारा विभिन्न पदमा ३१ जना करारमा कर्मचारीको माग गरेको छ । नगरपालिकाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित नगरपालिकाको कार्यालयमा निवेदन दिई सक्नुपर्ने गरी सूचना जारी गरेको छ । चाहिने योग्यता र अन्य विवरणको लागि तलको सूचना हेर्नुहोस् ।

समाचार

नेपालको गुमेको भू-भाग कुनै हालतमा पनि फिर्ता ल्याएरै छाड्छु : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको नेपाली भू-भाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भू-भाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक Read More…

राजनीति

नेकपा प्रचण्ड-नेपाल समुह झापा अध्यक्षमा रेग्मी

झापा, फागुन १० । नेकपा प्रचण्ड-नेपाल समुहको झापाको अध्यक्षमा बेदराज रेग्मी चयन भएका छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए । सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ रहेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका Read More…

स्वास्थ्य

मुहार फेर्दै आम्दा मेची अस्पताल

युवराज आचार्यझापा, फागुन १०। झापाको मेचीनगर–१० स्थित धुलाबारीमा रहेको आम्दा मेची अस्पतालले मुहार फेर्दै गएको छ । केही बर्ष अघिसम्म सुविधाा र सेवाका दृष्टिले पछाडि परेको आम्दा अस्पतालले पछिल्लो समय काँचुली फेरेको छ । कोरोना भाइरसको महामारीका बेला उत्कृष्ट सेवा दिन सफल यो अस्पताल मेचीनगरबासीको विश्वासीलो अस्पतालको रुपमा स्थापित भएको छ । विशेषगरी मेचीनगर क्षेत्रका Read More…

संघ \संस्था

मेलम्ची सुरुङ आज पुनः परीक्षण गरिंदै, सफल भए नियमित पानी आउने

काठमाडौं, फागुन १० । बहुप्रतिक्षित मेलम्ची मेलम्ची खानेपानी आयोजनाको सुरुङ आजदेखि पुनः परीक्षण गरिने भएको छ । काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ स्थित साे आयाेजनाकाे सुरूङ दाेस्राे पटक परीक्षण गर्न लागिएकाे हाे । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो । खानेपानी तथा Read More…

स्वास्थ्य

गिजाबाट रगत बग्ने समस्या छ ? यस्तो छ बच्ने उपाय

काठमाडौं, फागुन १० । गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् । दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ । गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर यसको परिणाम निकै जटिल समेत हुने Read More…

खेलकुद

पिएसजी आफ्नै मैदानमा मोनाकोसंग पराजित

काठमाडौं, फागुन १० । फ्रेन्च लिग वानमा मोनाकोले साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई आफ्नै मैदानमा हराएको छ । आइतबार राति मोनाकोले पिएसजीलाई २–० गोलले हराएको हो । मोनाकोको जितमा सोफाइन डियोप र गुर्लेर्मो मारिपनले समान एक–एक गोल गरे । खेलको छैटौँ मिनेटमा डियोपले गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाए । ५१औँ मिनेटमा मारिपनले गोल Read More…