मेचीनगर, फागुन १० । मेचीनगर नगरपालिकाद्वारा विभिन्न पदमा ३१ जना करारमा कर्मचारीको माग गरेको छ ।
नगरपालिकाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित नगरपालिकाको कार्यालयमा निवेदन दिई सक्नुपर्ने गरी सूचना जारी गरेको छ ।
चाहिने योग्यता र अन्य विवरणको लागि तलको सूचना हेर्नुहोस् ।

