शिक्षा

कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने

झापा, भदौ १६ । कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (बुधबार) बसेको बैठकले ३० भदौदेखि ८ गते असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको Read More…

कला मनोरञ्जन

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडौं,भदौ १६ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। घिमिरेको बुधबार साँझ उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्। Read More…

विविध

पाउना गएका एक पुरूष आफन्तकोमा झुन्डिएको अवस्थामा फेला

झापा, भदौ १६ । झापाको मेचीनगरमा पाउना आएका एक पुरूष आफन्तको घरमा झुन्डिएको अवस्थामा फेला परेका छन् । मेचीनगर-१० लालपानी स्थित सम्बन्धमा मामा पर्ने ज्ञानु पौडेलको घरमा बुधबार बिहान झुन्डिएको अवस्थामा इलाम मुर्तिडाडाका ४० बर्षिय प्रदिप आचार्यको शव फेला परेको हो। पारिवारिक स्रोतका अनुसार आचार्य र पौडेल परिवार बीचमा आर्थिक कारोबारसमेत रहेको थियो । आचार्यले Read More…

शिक्षा स्वास्थ्य

मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँ

मेचीनगर, भदौ १६ । मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँछ । कक्षा १२ को परिक्षाको तयारी गरिरहेका नगरभरीका विद्यार्थीहरुलाई आज एस्ट्रेजेनेकाको खोप लगाइने मेचीनगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । खोप लगाउनका लागि सबै तयारी भइसकेको छ । परिक्षा अन्तर्गतको प्रवेश पत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो । विद्यार्थीहरुलाई Read More…