राजनीति

कांग्रेस मेचीनगर ९ को निर्वाचित समितिलाई स्वागत सम्मान

धुलावारी असोज २ । नेपाली कांग्रेस मेचीनगर ९ ले हालै सम्मन्न वडा अधिवेशनबाट निर्वाचित वडा पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरुलाई आज एक कार्यक्रमकाबिच सम्मान तथा स्वागत गरेको छ । धुलावारी स्थित अतिथि सदनमा आयोजित मेचीनगरका नेता तथा कार्यकर्ताहरुको बिशाल भेलाकाबिच उनीहरुलाई परिचयात्मक सहित सम्मान गरेको हो । वडा सभापति उद्धव बानियाँको सभापतित्व तथा जिल्ला उपसभापति एवम् Read More…

संघ \संस्था

बुधबारे जेसीजसँगको मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका बिजयी

बुधबारे, असोज २ । बुधबारे जेसीजसँगको मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका ३(० ले बिजयी भएको छ । आज बुद्धशान्ति ४ बर्नेमा भएको खेलमा बुद्धशान्ति गाउँपालिका विजयी भएको हो । पहिलो हाफ २(० ले अग्रता लिएको बुद्धशान्तिले दोस्रो हाफमा थप १ गोल गर्यो । खेलमा दुर्योधन ९ देव० सिंहले २ र विजय राई ९क० ले १ गोल Read More…

संघ \संस्था

बुधबारे जेसीजद्वारा शेयर बजार तालिम सम्पन्न

बुधबारे, असोज २ । बुधबारे जेसीजको आयोजनामा आज बुधबारेमा शेयर बजार सम्बन्धि तालिम सम्पन्न भएको छ । जेसीज सप्ताह अन्तर्गत तालिम आयोजना भएको हो । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा शिक्षासेबी ज्ञानेन्द्र धिमिरेको प्रमुख आतिथ्यमा भएको तालिममा ५० बढीको सहभागिता थियो । एक्सेल डेभलपमेन्ट बैंकका एजिएम अशोक क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको तालिमको सहजीकरण Read More…

संघ \संस्था

एरिया ए सम्मेलन असोज ६ र ७ गतेदेखि इनरुवामा हुँदै

बाहुण्डाँगी असोज २ । नेपाल जेसीजको वार्षिक क्षेत्रीय सम्मेलन अन्तर्गत एरिया ए सम्मेलन यहि असोज ६ र ७ गते इनरुवामा हुँदैछ । इनरुवा जेसीजले आतिथ्यता गर्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यस अघि असोज ८ र ९ गते हुने भनिए पनि नेपाली कांग्रेसको देशभर नगर अधिवेशन ९ गते हुने मिति सार्वजनिक भएपछि दुई Read More…

शिक्षा

सञ्चारकर्मी माथिको मुद्दा फिर्ता, विद्यालयद्वारा गल्ती स्विकार

नरेन इलामेलीइलाम असोज २ । सगरमाथा टेलिभिजनका जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासंघ इलामका सदस्य विनु खँड्का माथि लागेको मुद्दा फिर्ता भएको छ । केही दिन अघि इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ स्थित शिवमाई माध्यमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको भन्दै कोरोना महामारीका बेला विद्यालय बन्द रहेको अवस्थामा पनि कक्षाकोठा तथा शौचालय खुल्ला Read More…

खेलकुद

मेचीनगर युवा कप: शनिबार ५ खेल सम्पन्न

मेचीनगर, असोज २ । झापाको मेचीनगरमा जारी दोस्रो ‘मेचीनगर युवा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार पाँच खेल सम्पन्न भएका छन् । जसमा मेचीनगर वडा नम्बर २,  ८, १, भानु क्लब र वडा नम्बर १५ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । मेचीनगर– ६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको आज भएको Read More…

संघ \संस्था

मेचीनगर साकोसको असोज १५ गते साधारणसभा हुँदै

मेचीनगर, असोज २ । मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा असोज १५ गते हुने भएको छ । संस्थाका व्यवस्थापक मानस सिटौलाका अनुसार साधारणसभाका लागि प्रतिनिधि छनौट तथा प्रतिवेदन वितरण कार्यक्रम असोज ४ देखि १२ गतेसम्म विभिन्न स्थानमा हुने गरी तय भइसकेको छ । हेर्नुहोस् कार्यक्रम तालिका ः

समाचार

छिमेकीको धारिलो हतियार प्रहारबाट महिलाको हत्या

झापा, असोज २ । झापाको शिवसताक्षी ३ मा छिमेकीको धारिलो हतियार प्रहार बाट एक महिलाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका– ३ स्थित मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार शिवसताक्षी– ३ निवासी कुमार लिम्बुको ३७ वर्षीया Read More…

संघ \संस्था

धनकुटा लेडीको जेसीज गाँउका सबै घर एकै रंगका हुने

धनकुटा लेडी जेसीजले यसै वर्षदेखि सुरु गरेको जेसीज गाउँको अवधारणालाई थप सार्थक बनाउन सबै घर एकै रंगका हुने भएका छन् । नेपाल जेसीजको एक शाखा एक जेसीज गाउँको अवधारणलाई धनकुटा लेडी जेसीजले पनि सुरु गरेको थियो । जुन गाउँमा दशैको पूर्व सन्ध्यामा आएर सबै घरहरुलाई कलर गर्न थालिएको छ । शुक्रवार शाखाले एक कार्यक्रमको आयोजना Read More…

संघ \संस्था

बुधबारे जेसीजको स्लो मोटरसाइकल रेसमा निकेश पहिलो

बुधबारे, असोज १ । बुधबारे जेसीजको जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस बुद्धशान्ति २ जयपूरमा बिहिवार सम्पन्न भएको छ । प्रतियोगितामा बुद्धशान्ति ३ का निकेश भण्डारी प्रथम भएका छन् । बुद्धशान्ति २ का रुद्र पोखरेल दोस्रो भए । पहिलो चरणमा बरावरी भए पछि उपाधिको छिनोफानोका लागि २ प्रतियोगीलाई पुनः खेलाईएको थियो । गोकुल Read More…