विविध

चरित्र हत्या गर्ने युट्युबर पक्राउ

झापा। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चार जना युटुवरलाई पक्राउ गरेको छ । चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा ४ जनाा युट्यबुरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका–१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक Read More…

अर्थ

समाजसेवी ओझाद्वारा छोरीको जन्मदिनमा विद्याश्रमलाई सहयोग

मेचीनगर । कोरोनाको विश्वब्यापी प्रभाव परिरहेको अवस्थामा एक दयालु मनले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर विद्याश्रमलाई सहयोग गरेका छन् । झापाको मेचीनगर –१० निवासी हलेसी मेडिकल हलका संचालक सोम ओझाले छोरी सिद्धिका ओझाको प्रथम जन्मोत्सवको अवसर पारेर मेचीनगर९ १२ रहेको माधव संस्कृत विद्याश्रमलाई सहयोग गरेका हुन् । जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गर्दै ओझाले विद्याश्रममा Read More…

स्वास्थ्य

खाद्य स्वच्छता सम्बन्धि दमकमा कार्यक्रम

दमक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले खाद्य स्वच्छताको बिषयमा दमकका सरोकारवालाहरुसंग छलफल गरेको छ । खाद्य वस्तुको उत्पादनस्तर देखि बिक्री वितरण एवम् आयत र निर्यात सम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य गुणस्तर नियमन तथा निरीक्षण र प्रमाणिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने सम्बन्धमा छलफल भएको हो । बजारमा अनुगमनमा देखिएका Read More…

राजनीति

मन्त्री बन्न सांसदहरुको दौडधुप : को-को छन् त लाइनमा ?

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्री बन्न खोज्न सांसदहरुको दौडधुप बढेको छ । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश फिर्तासँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेपछि सत्तारुढ दलका सांसदहरु नेताका निवास धाउन थालेका हुन् । सरकारले दल विभाजनका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने गरी गत भदौ १ मा Read More…

खेलकुद

मेसीको पहिलो गोलमा म्यानचेस्टर सिटीविरुद्ध पिएसजीको पहिलो ऐतिहासिक जित

काठमार्डौ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि पहिलो गोल गरेका छन्। युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा मेसीले गोल गर्दा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ। पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीका लागि अर्को खेल इड्रिसा गाना गुआईले गरेका थिए। खेलको आठौं मिनेटमा Read More…