समाचार

इटाभट्टामा अमर मार्केट सञ्चालनमा

मेचीनगर, असोज २१ । दिन प्रतिदिन बढ्दो व्यवसायलाई मध्यनजर गर्दै मेचीनगरको इटाभट्टामा बिहिवारबाट अमर मार्केट सञ्चालनमा आएको छ । मेचीनगर ५ गैरीगाउँ टोल निवासी अमर गिरीले यस वर्षको घटस्थापनाको अवसर पारेर भएको उक्त अमर मार्केट सञ्चालनमा ल्याउनु भएको हो । २ कठ्ठा जमिनमा निर्माण भएको उक्त भवनमा ११ वटा सटरसहितको व्यवसायिक कोठाहरु रहेका छन् । Read More…

खेलकुद

भारत श्रीलंकासँग बराबरीमै रोकियो, नेपाललाई फाइदा

झापा । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले श्रीलंकासँग बराबरी खेल्दै अंक बाडेको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । खेलमा बल पोसेसनमा पकड जमाए पनि भारतले श्रीलंकाविरुद्ध गोल गर्न सकेन । उसले पाएको केहि मौकालाई गुमाएको थियो । श्रीलंकाले पनि केही गोलको अवसर खेर फालेको Read More…

अर्थ

साथी मार्टमा सामान खरिद गर्दा विभिन्न उपहार जित्ने मौका

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकारभिट्टाबाट संचालित साथी मार्टले दशैँ विशेष विभिन्न योजना ल्याएको छ। साथी मार्टले १ हजार भन्दा माथीका सरसामान खरिद गर्दा प्रत्येक ग्राहकलाई स्क्रयाच कार्डको व्यवस्था गरेको छ, जुन स्क्रयाच कार्डमा २ देखि १० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । यस्तै साथी मार्टले बमफर योजना स्वरुप वासिङ मेशिन, फ्रिज, टेलिभिजन लगायत Read More…

राजनीति

एकीकृत समाजवादी मेचीनगर कमिटि गठन; अध्यक्षका पौडेल

मेचीनगर । नेकपा एकीकृत समाजवादी मेचीनगरको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । एकीकृत समाजवादी पार्टीको बिहिवार मेचीनगर–८ स्थित किरात याक्थुङ चुम्लुङमा आयोजित भेलाले पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल Read More…

स्वास्थ्य

मेचीनगरमा मदिराजन्य वस्तुको विक्री वितरण बेलुका आठ बजेसम्म मात्र

मेचीनगर । मेचीनगर नगरपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सभ्य र भव्य रुपमा चाडपर्व मनाउनका लागि आग्रह गदैं विहीबार सामूहिक छलफल गरेको छ । नगरपालिकाको सभाकक्षमा नगरभरिका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी जनप्रतिनिधिहरुबीचको छलफलले हिन्दुहरुको महान चाड वडा दशै दिपालवीसहित अनय पर्वलाई सु–व्यवस्थित गर्न गराउन व्यवस्थापन मिलाई सम्वन्धित सरोकारवाला निकायहरुवाट प्रभावकारी कार्यान्वयन गर्ने गरी Read More…

स्वास्थ्य

बालिका मृत्यु प्रकरण: पाँचथर अस्पताल तोडफोड

पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिककक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् । जिल्ला अस्पतालको बाहिर Read More…

खेलकुद

स्पेन फाइनलमा, इटाली पराजित

काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा टोरेसके गोल गर्दै स्पेनलाई सुरुआती Read More…

धर्म संस्कृती

आज घटस्थापना घरघरमा जमरा राखिँदै

झापा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ।  बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।  Read More…

अर्थ विश्व

संसदबाट एमसिसी सम्झौता अनुमोदन गर्न दलहरुलाई निजी संगठनको आग्रह

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्न निजी क्षेत्रका तीन ठूला संगठनले दलहरुलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता चाँडै पारित गरेर कार्यान्वयनमा लैजान माग गरेका हुन् । नेपालको विकासमा रणनीतिक Read More…

स्वास्थ्य

दशैंमा खाना कसरी मिठो बनाउने ? सिक्नुहोस !

झापा । भान्सामा मिठो खाना बनाउन त्यति सहज छैन । राम्रो खाना बनाउन सक्ने मानिस मुश्किलले भेटिन्छन् । पुरुषको त के कुरा गर्नु, अधिकांश नेपाली महिलालाई पनि मिठो र राम्रो खाना बनाउन आउँदैन । तर हामी यहाँ केही टिप्स दिँदैछौं जसलाई अपनाएर तपाईं मिठो खाना बनाउन सक्नुहुन्छ । बेकिङ गर्नुअघि ओभनलाई अलिकति तताउनुस् । तातिसकेपछि Read More…