समाचार

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्। सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) Read More…

समाचार

प्रधानमन्त्री देउवाले दिए मन्त्रीमण्डललाई पूर्णता, झाक्रीसहित को–को बने मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठन भएको झण्डै तीन महिनापछि शुक्रबार देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार देउवाले मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । विवाद भएपछि मन्त्रीमण्डल विस्तारका क्रममा देउवाले उपप्रधानमन्त्रीहरु हटाएका छन् भने प्रवक्ताको समेत जिम्मेवारी पाएका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भने जिम्मेवारी हेरफेर गरिएको छ । Read More…

खेलकुद

ब्राजिलको जित कायमै

एजेन्सी । विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्यो । ब्राजीललाई सहज जित दिलाउनको लागि माकिन्हस, गाव्रियल बर्बोसा र एन्थोनीले समान एक-एक गोल गरे । घरेलु टोलीका एरिक रामिरेजको गोल सान्त्वना बन्यो । खेलको ११औं मिनेटमा रामिरेजको गोल गर्दै Read More…

समाचार

एकीकृत समाजवादीले टुंगो लगायो मन्त्री, झाँक्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले मन्त्री हुनेहरूको नाम टुंगो लगाएको छ । एकीकृत समाजवादीले पाएको चारवट मन्त्रालयमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाएर पठाउने भएको छ । त्यस्तै भवानी खापुङलाई राज्यमन्त्री बनाउन लागिएको छ । खतिवडालाई सहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई पर्यटन र श्रेष्ठलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । राज्यमन्त्री Read More…

समाचार

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, को-को बन्दैछन् मन्त्री?

काठमाडौं । मन्त्रिपरिषद्ले आज (शुक्रबार) पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उहाँले बताउनुभयो । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, Read More…

खेलकुद

साफ च्याम्पियनसिपः माल्दिभ्ससँग बङ्गलादेश पराजित

काठमाण्डाै। साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २-शून्य गोल अन्तरले पराजित गरेको छ । मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २–शून्य गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । Read More…

विविध

४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको सिलान्यास

मेचीनगर । झापाको मेचीनगर— ४ बाहुनडाँगीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको विहीबार सिलान्यास गरिएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत काँकरभिट्टा खानेपानी स्किमको ४ सय ५० घनमिटरको ओभरहेड टेंकीको विहीबार सिलान्यास गर्नुभएको हो । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था Read More…

धर्म संस्कृती

आज दशैंको दोस्रो दिन

काठमाडौं । आज दशैंको दोस्रो दिन, देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने चलन छ । तर यसपालि भने कोरोना संक्रमणको जोखिमको कारण नित्यपूजा मात्र गर्ने र दर्शनार्थीका लागि शक्तिपीठहरू खुला नगर्ने जनाइएको छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त Read More…