राजनीति

झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा कांग्रेसका गोपाल तामाङ निर्वाचित

झापा । झापा क्षेत्र नं. १ प्रदेश ‘१’ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार गोपाल तामाङ निर्वाचित भएका छन।

एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन ।

तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।