कला मनोरञ्जन

पूर्वबाट शुरु भयो रोशा फुयल जिताउ अभियान

झापा । गायन प्रतियोगिता सारेगामप लिटिल च्याम्प नेपालको उत्कृष्ठ ११ औं स्थानमा पुग्न सफल झापा मेचीनगर ८ की रोशा फुयललाई प्रथम बनाउने अभियान शुरु भएको छ । मेचीनगर ८ का स्थानीय युवाहरुको अगुवाईमा फुयललाई भोट गरी प्रथम बनाउन शनिबारदेखि अभियान नै सञ्चालन भएको छ । मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान Read More…

संघ \संस्था

देवदह जेसीजको अध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित

बाहुण्डाँगी । देवदह जेसीज २०२२ का लागि अध्यक्षमा राजेन्द्र न्यौपाने निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखा अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा धर्मराज चापागाई र धर्मराज ढकाल, उपाध्यक्षहरुमा अस्मिता गुरुङ, अन्दा पाठक, मधु भण्डारी र दिनेशराज पराजुली, सहसचिवमा प्रशान्त रिमाल र सहकोषाध्यक्षमा रामचन्द्र न्यौपाने निर्वाचित भएका छन् । यसैगरी Read More…

संघ \संस्था

अनुपमा श्रेष्ठलाई बुटवल लेडी जेसीजको नेतृत्व

बाहुण्डाँगी । बुटवल लेडी जेसीज २०२२ को नेतृत्व लिने अवसर अनुपमा श्रेष्ठले प्राप्त गर्नु भएको छ । शनिवार सम्पन्न शाखाको २५ औँ शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गर्दै २०२२ का लागि नेतृत्व प्रदान गरिएको हो । २०२० की सफल महासचिव श्रेष्ठ २०२१ मा कानुनी सल्लाहकारमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । सरल, Read More…

राजनीति

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राप्रपाका युवा नेता राजेन्द्र लिङ्नेन अध्यक्षमा विजयी भएका छन् । हेभिवेट उम्मेदवार कमल थापालाई २१७ मतले पराजित गर्दै लिङ्देन विजयी भएका हुन् । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार लिङ्देनले १८४४ मतका साथ विजयी हासिल गरे भने पराजित थापाले १६१७ मत ल्याएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । अध्यमामा हारेका कमल Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजको अध्यक्षमा अनु अधिकारी निर्वाचित

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजका लागि २०२२ को अध्यक्षम अनु अधिकारी श्रेष्ठ निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाका २५ औँ शाखा अधिवेशनले अधिकारीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचति गरेको हो । अधिकारी विभिन्न वर्षहरुमा महत्वपूर्ण जिम्मेवारी रहँदै २०२१ मा तालिम संयोजकको रुपमा काम गर्नु भएको थियो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा अनुराधा पन्त र रीता गौतम Read More…

संघ \संस्था

पोखरा महाधिवेशनमा हालसम्म ३ सयको रजिष्ट्रेशन

देबु बानियाँ बाहुण्डाँगी । पुस १ गतेबाट हुने नेपाल जेसीजको ४८ औँ महाधिवेशनका लागि हालसम्म ३ सय जनाले मात्र रजिष्ट्रेशन गरेका छन् । आथित्यता शाखा पोखरा जेसीजले महाधिवेशनलाई सहज बनाउन आवाससहितको रजिष्ट्रेशनमा महाधिवेशन भन्दा अगाडी नै आवहान गरे पनि शाखाहरुले सोच अनुसार रजिष्ट्रेशन नगरेको रजिष्ट्रेशन संयोजक तथा पोखरा जेसीजका निवर्तमान अध्यक्ष शिव सापकोटाले बताउनु भयो Read More…

संघ \संस्था

पाटन जेसीजको नेतृत्व प्रवेश मल्ललाई

बाहुण्डाँगी । नेपालकै जेठो शाखा पाटन जेसीजको अध्यक्षमा प्रवेश मल्ल निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ५१ औँ साधारणसभा तथा ३५ औँ शाखा अधिवेशनले मल्ललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रकृति जोशी, उपाध्यक्षहरुमा श्रवण भट्ट, रश्मी तन्दुकर सुपाश्री अमात्य र सुरेन्द्र अमात्य निर्वाचित भएका शाखाका २०२१ का अध्यक्ष जाजाल्वयमान जोशीले Read More…

संघ \संस्था

बुधवारे जेसीजको अध्यक्षमा मुकेश भट्टराई

बाहुण्डाँगी । बुधवारे जेसीज २०२२ को अध्यक्षमा मुकेश भट्टराई निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको १० बार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा सुजित बराल, रुद्र निरौला, उपाध्यक्षहरुमा विष्णु लामिछाने, कुशल अधिकारी, राज पौडेल र विनोद लिम्बू निर्वाचित भएका सदस्य आयुष निरौलाले बताए । शाखाका २०२१ का अध्यक्ष अनिल Read More…

राजनीति

राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्मको मतगणनामा लिङ्देनको अग्रता छ । पार्टी निर्वाचन आयोगका अनुसार अहिलेसम्म पछिल्लो मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् । अब ९०९ मत मात्रै गन्न बाँकी रहेको Read More…

संघ \संस्था

सुर्खेत लेडी जेसीजको अध्यक्षमा मनिषा कौषल निर्वाचित

बाहुण्डाँगी । सुर्खेत महिला जेसीजमा २०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्मपन्न शाखाका ११ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति छनोट गरिएको हो । जेसीज अध्यक्षमा मनिषा कौशलको नेतृत्वमा कार्यसमिति चयन भएको हो । यस्तै, कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल उपाध्यक्षमा सगुन पोख्रेल, प्रमिला थापा, बिन्दु पुरी र यशोदा खत्री Read More…