राजनीति

राप्रपा क्षेत्रीय अध्यक्षमा असोक सुब्बा

मेचीनगर, चैत ११ । राप्रपा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनले अध्यक्षमा असोक सुब्बालाई सर्वसम्मत चयन गरेको छ । बुधबार मेचीनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजित क्षेत्रीय अधिवेशनले अध्यक्षमा सुब्बालाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष सुब्बाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी भेलाले क्षेत्र ‘क’ को अध्यक्षमा कल्याण खड्का Read More…

अन्य

आगलागी भएको हाम्रो पाठशालालाई धनकुटा लेडीको आर्थिक सहयोग

बाहुण्डाँगी । आगलागीमा परि पूर्ण रुपमा क्षति भएको हाम्रो पाठशाला धनकुटालाई धनकुटा लेडी जेसीजले आर्थिक सहयोग गरेको छ । सामाजिक रुपमा धनकुटा जिल्लामै क्रियाशिल यो संस्थाले हालै आगलागी भएको यस पाठशालालाई आर्थिक सहयोग गरेको हो । केही दि न अघि मात्र आगलागी पीडित तामाङ परिवारलाई शाखाले घरायसी सामाग्री प्रदान गरेको थियो । थोपा थोपा मिलेर Read More…

अन्य

आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश

देबु बानियाँ धुलाबारी चैत, ११ । आफुले लिइएको अग्रतालाई बचाउन नसक्दा रेड हर्स इलामको रोलिङ च्यालेन्ज कपको फाइनलमा पुग्ने यात्रामा पूर्ण विराम लागेको छ । रोलिङ क्लब धुलावारीको आयोजनामा बुधवार धुलावारी माविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा इलामको अग्रताको नतिजालाई उल्ट्याउँदै आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश गरेको छ । इलामले खेलको ३९ औँ मिनेटमा Read More…

खेलकुद

आयोजक र रेडहर्स इलाम आज फाइनलको लागि खेल्दैं

मेचीनगर, चैत ११ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा आयोजक रोलिङ क्लब र रेडहर्स फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुदैंछ । उपाधि दावेदार मानिएको आयोजक र रेडहर्स इलामको आजको खेल निक्कै रोमान्चक हुने आंकलन गठरिएको छ । आफनै खेल मैदानमा आयोजकले Read More…

खेलकुद

चारआली धाईजन सेमिफाइनलमा प्रवेश

मेचीनगर, चैत १० । चारआली धाईजन फुटबल क्लब मेचीनगर धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ लाई ६–१ को फराकीलो गोल अन्तरले पराजित गर्दै चारआली धाईजन सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हापमा दुई Read More…

खेलकुद

प्रदेश स्तरीय फुटवल: आज धाईजन चारआली र सोनाम क्लब ताप्लेजुङ खेल्ने

मेचीनगर, चैत १० । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज धाईजन चारआली फुटबल क्लब मेचीनगर र कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ बिच प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा बलियो टिमका रुपमा हेरिएको यी दुवै टिमले आज नतिजा आफ्नै पक्षमा पर्ने दाउमा मैदान उत्रने छन् । आजको खेल Read More…

समाचार

आज प्रतिनिधि सभाको बैठक बस्दैः यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, चैत १० । प्रतिनिधिसभाको सातौँ अधिवेशनको पाचौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । मंगलवार आज बस्ने सातौँ अधिवेशनको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयद्वारा सार्वजनिक गरिएको हो । जसअनुसार शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् र त्यसपश्चात् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिका सभापति बिमल प्रसाद Read More…

संघ \संस्था

धुलाबारी खानेपानीको साधारणसभामा सस्थापकलाइ सम्मान

देबु बानियाँधुलावारी, चैत ९ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले बढ्दो शहरीकरणसंगै पानीको समस्या जटिल बन्दै गएकाले भविष्यमा हुने पानीको समस्यालाई निवाकरण गर्न बैकल्पिक स्रोतको खोजी गर्न मेचीनगरपालिका लागि पर्ने बताएका छन् । धुलावारी खानेपानी उपभोक्ता समितिको २० औँ बार्षिक साधारणसभा तथा रजत महोत्सवलाई सोमवार सम्बोधन गर्दै नगर प्रमुख आचार्यले नगरमा रहेका खानेपानी संस्थाहरुलाई समन्वय Read More…

खेलकुद

एपीएफलाई पराजित गर्दै आयोजक रोलिङ्ग क्लब सेमिफाइनलमा प्रवेश

मेचीनगर, चैत ९ । सशस्त्र प्रहरी बल पकलीलाई पराजित गर्दै आयोजक रोलिङ्ग फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । धुलाबारी माविको खेलमैदानमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सोमबार भएको खेलमा सशस्त्रलाई ५-२ गोल अन्तरले पाखा लगाउँदै आयोजक सेमिफाइनल प्रवेश गरेको हो । जितसंगै आयोजकले बुधबार हुने पहिलो सेमिफाइनल Read More…

खेलकुद

प्रदेश स्तरीय फुटवल प्रतियोगितामा आज आयोजक र सशस्त्र प्रहरी खेल्ने

मेचीनगर, चैत ९ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज आयोजक र सशस्त्र प्रहरी बल पकली बिच प्रतिष्पर्धा हुने भएको छ । उपाधि दावेदार मानिएको एपिएफको सामना आज आयोजकले गर्दै छ । आफनै खेल मैदानमा आयोजकले उच्च मनोबलका साथ बलियो प्रतिद्धन्धी टिमलाई पाखा लगाउदै अन्तिम Read More…