धर्म संस्कृती राजनीति

एमाले मेचीनगर कमिटीले किसानको धान रोपेर मनायो असार पन्द्र

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार पन्द्र (राष्ट्रिय धान दिवस) किसानको खेतमा सामुहिक धान रोपाइँ गरेर मनाएको छ । प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्रका विभिन्न किसानहरूकोमा सामुहिक रूपमा धान रोपे मनाउँदै आएको असार पन्द्र यसपटक एमाले नगर कमिटीले मेचीनगर-९ शिवराज चोक स्थित रति किसानको १ बिघा जग्गामा धान रोपेको हो । शनिबार बिहान किसानको Read More…

धर्म संस्कृती

आज दही-चिउरा खाने दिन, राष्ट्रिय धान दिवस पनि मनाइँदै

झापा ।  आज राष्ट्रिय धान दिवस । धानको उत्पादनलनई प्रोत्साहन दिन असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिए अनुसार आज देशैभरका पालिकाहरुले आ–आफना कृषि शाखा मार्फत दही चिउरा सहित भौगोलिक अवस्था अनुसार धान रोप्न सुरु गरेर वा मैजारो गरेर धान दिवस मनाउँदैछन् ।  राष्ट्रियस्तरमा आज चितवनमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा धान दिवस मनाउने कार्यक्रम Read More…

धर्म संस्कृती

आज आमाको मुख हेर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय Read More…

धर्म संस्कृती

प्रतिभा टोल विकास संस्था : नयाँ वर्ष २०८१ सालको अवसरमा बृह्त साँस्कृतिक कार्यक्रम

मेचीनगर । नयाँ वर्ष २०८१ सालको अवसरमा प्रतिभा टोल विकास संस्था मेचीनगर-८ ले बृह्त साँस्कृतिक कार्यक्रम गर्दै छ । बैशाख १ गते शनिबार साझ राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको साथमा नयाँ बर्ष २०८१ बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । स्थानीय मक्कर चोकमा आज साझ ७ बजेदेखि हुने नयाँ बर्ष २०८१ बृहत् साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यतिप्राप्त Read More…

धर्म संस्कृती

तराई होली सम्पन्न

युवराज रेग्मी झापा । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली हिजो पहाड र आज तराईमा हर्सोउल्लासका साथ सम्पन्न भएको छ । हिजो आइतबार काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा र आज सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइने हो मनाइन्छ । हरेक बर्ष Read More…

धर्म संस्कृती

झापामा हार्षोल्लासका साथ मनाइयो होली पर्व

झापा । झापामा हार्षोल्लासका साथ यस वर्षको होली पर्व मनाइँएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । सोहि अनुरुप आज झापामा धुमधामका साथ होली पर्व मनाइएको हो । परापूर्व कालदेखि नै असत्यमाथि सत्यको विजयको रुपमा हार्षोल्लासका साथ होली मनाइन्दै आएको छ। झापामा पनि आजको दिन युवा युवतीसंगै अन्य Read More…

धर्म संस्कृती संघ \संस्था

गोमनसरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भोलिदेखि

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर ७ स्थित गोमनसरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । श्री गोपेश्वर शिवालय मन्दिर समितिले फागुन १९ गते शनिबार भोलिदेखि २५ गतेसम्म मन्दिर परिसरमा ज्ञान महायज्ञ सञ्चालन गरिने भएको हो । पंण्डित सोमनाथ सुवेदीको बाट मूल पाठ तथा पूजा अर्चना गरिने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पण्डित Read More…

धर्म संस्कृती

आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष Read More…

धर्म संस्कृती

भोलि किचकबध धार्मिक मेला

झापा । भोलि शनिबार लाग्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पूरा भएको छ । हरेक वर्ष माघे शुल्क पूर्णिमा/स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ । भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलमा लाग्ने मेलाको तयारी पूरा भइसकेको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सहसचिव तथा Read More…

धर्म संस्कृती

शिव पातालगंगा मन्दिरमा भोलिदेखि श्रीमद् भागवत महापुरण आयोजना हुने

काँकरभिट्टा । मेचीनगर–६ स्थित शिव पातालगंगा मन्दिरमा आइतबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । शिव पातालगंगा मन्दिर समिति र सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ को संयुक्त आयोजनामा आइतबारदेखि ७ दिने पुराण सुरु हुने भएको हो । समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको छ । सद्गुरु मानव सेवा फाउण्डेशनका Read More…