रसुवा बाढीपीडितका लागि बाहुण्डाँगी जेसीजको राहत सामग्री

मेचीनगर । बाहुण्डाँगी जेसीजले रसुवाका बाढीपीडितका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी सोमबार रसुवातर्फ पठाएको छ। राहत सामग्री बोकेको जेसीज टोलीलाई मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बिदाइ गरे । गत भदौ १० गते बाहुण्डाँगी जेसीजले रसुवा बाढीपीडितका लागि राहत संकलन अभियान घोषणा गरेको थियो। अभियानअन्तर्गत विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाबाट Read More…

राजनीति

गगन थापाले नेपाली काँग्रेस पार्टीको मात्रै होइन देशकै नेतृत्व गर्छन्– विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन्। महाधिवेशनको मिति परिवर्तन हुने चर्चा निराधार भएको भन्दै उनले नेता–कार्यकर्तालाई त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। बुधबार गृहजिल्ला झापाको धुलाबारीमा आयोजित कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै शर्माले गत चैत ११ मै महाधिवेशनको मिति तय भइसकेकाले अब त्यसमा हेरफेरको Read More…

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

देशलाई बलियो बनाउन र विकासको गतिलाई निरन्तरता दिन मतदाताले एमालेलाई साथ दिन्छन्: रामचन्द्र उप्रेती

मेचीनगर–८ मा एमालेको युवा शक्ति सक्रिय, रामचन्द्र उप्रेतीलाई जिताउन ५१ सदस्यीय परिचालन कमिटी गठन

सीमावर्ती सपनाको मानचित्र कोर्दै पाण्डे

विविध

अवैध रूपमा भारततर्फ लैजाँदै गरेका गाई र बहर बाछाहरू सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

झापा। सशस्त्र प्रहरी बल नेपाल, बिओपी पृथ्वीनगरले अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका ६ वटा गाई र बहर बाछा नियन्त्रणमा लिएको छ। सोमबार भद्रपुर नगरपालिका–३ स्थित किच्चकबध सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक मिलन श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका करिब रु. ५० हजार बराबर मूल्यका ६ वटा गाई र बहर Read More…

मेचीनगरको पर्यटन क्षेत्र र त्यसको सम्भावना

काेशी प्रदेशकाे पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा राेड साे

बाली बीमाको विकल्प छैन् : नगरप्रमुख बुढाथोकी

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पुर्व राजा ज्ञानेन्द्र शाहले दिए शुभकामना (भिडियो सहित)

चिया क्षेत्रका समस्या समाधान गर्न सांसद विश्वप्रकाश शर्माको ध्यानाकर्षण

समाचार

ओलीमाथी बिना कारण सांघातिक आक्रमण, दोषीलाई कानूनी कार्वाही गर्न पीडितको माग

धुलाबारी । बिनाकारण आफूलाई सार्वजनिक स्थलमा सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाइएको भन्दै मेचीनगर–९ का धर्मप्रसाद ओलीले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । मेचीनगर–१० स्थित नन्द पेट्रोल पम्पमा हनुमान सेक्युरिटी कम्पनीमार्फत कार्यरत ओलीलाई मुनाल सेक्युरिटी कम्पनीका कुमार तामाङलगायतले कुटपिट गरेपछि कानुनी कार्वाही गर्न माग गरेका हुन् । गत भाद्र Read More…

अवैध मोटरपार्टसहितको गाडी छुटेपछि सशस्त्रको कारबाहीमाथि प्रश्न

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

विद्युत कर्मचारीमाथि कुटपिट, दोषीलाई कारबाही नभए आन्दोलनको चेतावनी

दुई उद्योगमा आगलागी हुँदा एक करोड बराबरको क्षति