खेलकुद

गण्डकी प्रदेश विजयी ।

प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिक प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

प्रदेश शभा सदस्य माननिय ओम प्रकाश सरवागी, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष श्री शंकर थापा, भद्रपुर नगरपालिका प्रमुख श्री जिवन कुमार श्रेष्ठ, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी तथा पूर्व हक्की खेलाडि अमरसिंह साह, हक्की संघका केन्द्रीय अध्यक्ष श्री उमेश लाल श्रेष्ठ, सचिव रञ्जन थापा, भद्रपुर नगरपालिका वार्ड न ८ का वडा अध्यक्ष श्री मनोज लिम्बु, प्रशिक्षण प्रमुख श्री टार्जन सुब्बा, कार्यालय प्रमुख श्री टहलदाश मैनाली, विभिन्न खेलको प्रशिक्षक, विभिन्न खेलकुद संघका पदाधीकारी, पत्रकार, खेलाडी लगायतको उपस्थिती थियो ।
प्रतियोगितामा तेस्रो प्रदेश ७ दोस्रो नेपाल आर्मी र प्रथम गण्डकी प्रदेश भए । क्रमस प्रथाम दोस्रो र तेस्रो हुने टिमले मेडल, प्रमाण पत्र, ट्रफी र नगद बिस हजार, पन्द्र हजार र पाच हजार प्राप्त गरे । नगद झापा जिल्ला खेलकुद विकास समितिले प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.