
असन्तुलित खाना खाने तर व्यायाम नगर्ने मानिस धेरै छन्। जसले मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छ। पाचन प्रणाली स्वस्थ भएन भने निरोगी भएर बाँच्न सम्भव नै हुँदैन।
त्यसैले अल्सर ( क्यान्सर समस्या दिनदिनानु दिन बढ्दै गएको छ । समय मिलाएर ब्ययाम दैनिक ब्ययाम गर्नुका साथै खानपानमा पनि ध्यान दिने गर्नु पर्दछ ।
