समाचार

राष्ट्रपतिकाे सत्तापक्ष र प्रतिपक्षलाई आग्रह – दूरी घटाउनुहोस्

काठमाडौं / पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्।
चबमष्य लबनबचष्प अयखभच बम

आइतबार साझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारलाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएर छलफल गरेकी हुन्। राष्ट्रपति भण्डारीले पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्षबीच बढेको दूरीले जनतालाई निराश बनाएको भन्दै सहकार्य गरेर अघि बढ्न सुझाव दिएकी हुन्।

Leave a Reply

Your email address will not be published.