समाचार

हेटौंडामा ट्रयाक्टर दुर्घटना, चालकको घटना स्थलमै मृत्यु


हेटौंडा / हेटौंडा मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालकको घटना स्थलमै मृत्यु भएको हो । 

मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको ना५त ३४५९ नम्बरको जाली बोकेको ट्रयाक्टर तिब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ । 

अन्य घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.