युवराज आचार्य झापा, बैशाख १७ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत मंगलबार भएको खेलमा रुस्लान थ्रीस्टार क्लब विजयी भएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको अन्तिम क्वार्टरफाइनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौंले माईभ्याली फुटबल क्लब ईलामलाई १–० गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो Read More…
Day: April 30, 2019
जापानका राजाले आज राजगद्धी त्याग्दै
एजेन्सी, बैशाख १७ । जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर र प्रतिकुल स्वास्थका कारण राजगद्धि त्याग्न लागेको जापानी संसदले Read More…
मेचीनगर गोल्डकपमा आज थ्रीस्टार र माईभ्याली भिड्दै
युवराज आचार्य झापा, वैशाख १७ । जारी चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकप अन्तर्गत आज हुने अन्तिम क्वाटरफाईनल खेलमा रुस्लान थ्रीस्टार क्लब काठमाण्डौं र माईभ्याली फुटबल क्लब ईलाम बिच प्रतिस्पर्धा हुदैछ । थ्रीस्टार क्लब जारी चौथो संस्करणको उपाधि दाबेदार टिम मध्येको एक हो । ए डिबिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको थ्रीस्टार क्लबको सामना गर्नु त्यति Read More…



