संघ \संस्था

मेचीनगरले गर्यो दुईदर्जन बढी महिलालाई सम्मान

झापा, मंसिर २४ । महिला अधिकारकाक्षेत्रमा क्रियाशिल तथा समाज रुपान्तरणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने मेचीनगरका दुईदर्जन बढी महिलालाई सम्मान गरिएको छ । लैगिक हिंसा विरुद्घको १६ दिने अभियानको समापनका अवसरमा मंगलबार मेचीनगर नगरपालिकाले सम्मान गरेको हो । सम्मानित महिलाहरुलाई नगरप्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले दोसल्लासहित सम्मान पत्र प्रदान गरेका थिए । नगरपालिका कार्यलय Read More…

खेलकुद

१३ औं सागको समापन: प्रधानमन्त्रीले दिए खेलाडीहरुलाई भिडियो कन्फेरेन्समार्फत बधाई

काठमाडौं, मंसिर २४ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् । सागको समापन समारोहमा भिडियो कन्फेरेन्समार्फत सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले साग सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेलमा सहभागी देश, खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरेका हुन् । उनले यो खेलमा खेलाडीको सहभागीता, संलग्नता Read More…

खेलकुद

१३ औं सागको समापनमा प्रधानमन्त्रीले ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने

काठमाडौं, मंसिर २४ । दशरथ रंगशालामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्नु हुँने भएको छ। बुधबार ओलीले खेलाडीको नाममा सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिनुभएको छ। । उक्त प्याकेज खेलाडीका लागि अहिलेसम्मकै Read More…

समाचार

वीरगञ्जमा सडेको अवस्थामा आमा–छोरीको शव फेला

काठमाडौं, मंसिर २४ । वीरगंज महानगरपालिका १२ मुर्ली नयाँ टोलमा निकै कारुणिक घटना भएको छ । सोमबार राति बन्द कोठाबाट दुर्गन्ध फैलिएपछि खोजतलास गर्दा डेरा गरी बसेका परिवारका आमाछोरीको शव बन्द कोठाभित्रै सडेको अवस्थामा फेला परेको हो । शव कुहिएर दुर्गन्ध नै आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुरका स्थायी Read More…