शिक्षा

एसईई परीक्षा चैत ६ देखि, परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौँ, पुस १ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.