समाचार

भरुवा बन्दुक सहित दुई पक्राउ

नरेन इलामेली इलाम, माघ १७ । भरुवा बन्दुक सहित प्रहरीले इलामबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माङसेबुङ्ग गाउँपालिका ३ का २२ बर्षिय विशाल राई र सोही स्थानमा ४१ बर्षिय शिवकुमार राई रहेको प्रहरीले जनाएको छ । जिल्लाको माङसेबुङ्ग वडा नं ३ क्षेत्रमा हतियारधारी मानिसहरुको गतिविधी रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी Read More…

समाचार

गृहसचिव प्रेम कुमार राईले दिए राजीनामा

काठमाडाैं, माघ १७ । गृहसचिव प्रेम कुमार राईले एकाएक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिने उनको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । माघ २२ मा अनिवार्य अवकाश पाउन लागेका राईले सो अघिनै राजीनामा दिनुको कारण खुल्न सकेको छैन । कतिपयले उनी अख्तियारको आयुक्त बन्ने लाइनमा रहेको टिकाटिप्पणी गरेपनि यसबारे औपचारिक छलफल Read More…

विविध

रतुवा पुलको निर्माण अन्तिम चरणमा

झापा, माघ १७ । इलामको दक्षिणी चुलाचुली गाउँपालिका र दमक नगरपालिका जोडिने रतुवा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । तीन बर्षको अवधीभित्र निर्माण सम्पन्न भइसक्नु पर्ने रतुवा पुल विभिन्न समस्याहरुको कारण निर्माणमा ढिलाइ भएका प्रोजेक्ट मेनेजर राजु पिडारीले वताएका छन् । उनले भने, ‘नेपालमा जतिवेला नाका बन्दी भयो त्यसको असर तीन महिना,कम्पनीबाट बेरिङ आउन Read More…

कला शिक्षा

सरस्वतीको मन्दिर उद्घाटन

इलाम, माघ १७ । रोङ गाउँपालिका ६ स्थित लामिटार आधारभूत विद्यालयको प्राङ्गणमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नव निर्मित सो मन्दिरको विधिवत् उद्घाटन गरिएको हो । यहि माघ ८ गते प्राण प्रतिष्ठा गरिएको मन्दिरको उद्घाटन सो गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष Read More…

संघ \संस्था

महिलामाथि यौन शोषण गरेको अारोपमा एसएसपी निलम्बीत

काठमाडौँ,माघ १७ । महिलामाथि यौन शोषण गरेको आरोप नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् । एसएसपी राणामाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो। ती महिलाले एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गत कात्तिकमा गृहमन्त्री रामबहादुर थापासँग समेत भेट गरी कारबाहीको माग गरेकी थिइन् । प्रदेश १ Read More…

राजनीति शिक्षा

नेविसंघद्वारा निर्घात कुटिए स्ववियू सभापति

काठमाडौं, माघ १७ । कोटेश्वर बहुमुखी क्याम्पस स्ववियू सभापतिले निर्घातरूपमा कुटाई खाएका छन् । अनेरास्ववियूका नेता समेत रहेका सभापति माधव अधिकारीलाई नेविसंघले निर्घात कुटपिट गरेको हो । उक्त घटना प्रती अनेरास्ववियूका नेता सुदेश पराजुलीले भर्त्सना गरेका छन् । बाहुबलको समय सकियो किन नबुझेको नेविसंघ मित्रहरुले पराजुलीले भने उमेरले झन्डै ५० वर्ष पुगेको नेतृत्व आउने बितिकै Read More…

राजनीति शिक्षा

सहिदको सम्झनामा द्विप प्रज्वलन

झापा, माघ १७ । सहिदलाई सम्झदै अनेरास्ववियु त्रिदेब क्याम्पस कमिटीले द्विप प्रज्वलन गरेको छ । चारअाली स्थित त्रिदेव क्याम्पस परिसरमा अायोजित कार्यक्रम अनेरास्ववियु पुर्व जिल्ला अध्यक्ष रोशन सुवेदीको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम प्रमुख अतिथि सुवेदी, विशिष्ट अतिथि त्रिदेव क्याम्पस व्यवस्थापन समिति अध्यक्ष हरि घिमिरे, नेकपा मेचीनगर वडानम्बर १३ का वडा अध्यक्ष खगेन्द्र Read More…

राजनीति संघ \संस्था

नगरलाई समृद्ध बनाउने अभियानमा हामी लागि परेका छौं: नगरप्रमुख आचार्य

झापा, माघ १६ । मेचीनगर प्रमुख विमल आचार्यले बुधबार पत्रकार सम्मेलन गरी तीन दलले केही दिनअघि बुझाएको ज्ञापन पत्रका बारेमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् । नेपाली काङ्ग्रेस, समाजवादी पार्टी र राप्रपा नगर समितिले संयुक्त रूपमा नगरपालिकाको कार्यशैलीप्रति विरोध जनाएका थिए । ती पार्टीले समग्र नगरका विकासे योजनाहरु अगाडि बढाउन नसकेको भन्दै आलोचनासहितका मागहरु नगरपालिका Read More…

विश्व

बेइमानी सुगा प्रहरीको फन्दामा

काठमाडौं, माघ १६ । महिलालाई गाली गर्दा सुगा प्रहरीको फन्दामा परेको छ । यो घटना भारतको हो । महिलालाई गाली गरेको आरोपमा भारतीय प्रहरीले घरमा पालेको एक सुगालाई गिरफ्तार गरेको हो । सुगालाई मालिकले तालिम दिएर महिलालाई गाली गर्न लगाएको आरोप लागेको हो । सुँगाले ती महिलालाई दैनिक गाली गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो Read More…

संघ \संस्था स्वास्थ्य

हात्तिपाईले रोग निवारण अभियान २०७६ सफल पारौं

झापा,माघ १६ । यहिमाघ २५ गते बाट देशव्यापि रुपमा हात्तिपाईले रोग निवारण अभियान २०७६ अन्तर्गत आम औषधी सेवन कार्यक्रम सन्चालन हुदैछ । यो कार्यक्रम भव्यताका साथ सम्पन्न पार्न पालिका स्तरिय योजना तर्जुमा सम्बन्धि विभिन्न कार्यक्रम धमाधम भैरहेका छन् । यसै क्रममा आज कमल गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा जनप्रतिनिधी ,कर्मचारी र दलका प्रतिनिधी र सघ संस्थाका Read More…