समाचार

दम्पत्तीको हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौं, पुष १७ । श्रेष्ठ दम्पत्ती हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई प्रहरीले Read More…

राजनीति

पर्यटकीयस्थल चिनाउन मेचीनगरमा युवाहरुको मोटरसाइकल र्याली

झापा, पुष १७ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न सत्तारुढ दल नेकपा सम्बद्ध भातृ संगठनहरुले संयूक्त रुपमा मोटरसाइकल र्याली गरेका छन् । पर्यटन वर्ष २०२० लाई सफल पार्न बुधवार बिहान मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजना भएको उद्घाटन समारोहमा पुर्व युवा संघ नेपाल मेचिनगर अध्यक्ष सरोज Read More…

स्वास्थ्य

के तपाईको जाडोमा छाला खस्रो हुने, फुट्ने समस्या छ ? यसरी राख्नुहोस ख्याल

काठमाडौं, पुष १७ । जाडो मौसम सुरु भएसँगै छाला खस्रो हुने, फुट्ने आदि समस्याहरुले मानिसहरुलाई सताइरहेको हुन्छ । यस्ता समस्याहरुबाट जोगिन र जाडोमा स्वस्थ रहनका लागि अलि होसियार हुनु आवश्यक छ । यसै सन्दर्भमा आज हामी जाडो मौसममा कसरी छाला खस्रो हुने, फुट्ने समस्याबाट बच्न सकिन्छ भन्ने उपाय तपाईहरुलाई बताउदै छौं । डेड स्किन निकाल्ने Read More…

संघ \संस्था

भम्रण बर्ष २०२० लाई मेचीनगरमा भव्य स्वागत

झापा, पुष १६ । नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य सहित भब्यरुपमा मनाउदै गरेको भम्रण बर्ष २०२० लाई मेचीनगर नगरपालिकाले भव्य रुपमा सफल पार्न विविध कार्यक्रम आयोजना गरेको छ । मेचीनगर नगरपालिका अन्तर्गतको मेचीनगर पर्यटन विकास समितिले बुधवार नेपाल प्रवेशको पूर्वीद्धारबाट आयोजना गरेको उद्घाटन समारोहमा राष्ट्रिय गीत बजे लगत्तै समितिका संयोजक तथा उपप्रमुख मीना Read More…

स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर अस्पताल झापामा सेवा सुरु

झापा, पुष १६ । क्यान्सरको उपचार गर्नुपर्ने परिस्थितीलाई सहज बनाउने उदेश्यल झापाको बिर्तामोडमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालवाट सेवा सुचारु गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई । झापाको मुख्य सहरकै रुपमा स्थापित बिर्तामोडमा ५ बर्ष अघिदेखि संचालनमा आएको वीएण्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रदेश नं.१ मै Read More…