झापा, माघ १६ । झापाको कनकाई नगरपालिका ९ घैलाडुव्वामा मुख्य कार्यालय रहेको सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट कारोवार शुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवीकम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोवार शुरु गरेको सन्दर्भ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अरुण राजवंशीले बताए । २०७० सालमा स्थापना गरिएको संस्थाले बिर्तामोड नगरपालिका क्षेत्रका वासिन्दालाई वित्तिय Read More…
Month: January 2020
आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै
काठमाडौं, माघ १६ । आज सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी धुमधामसँग मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य Read More…
जन-संसदको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न
झापा, माघ १५ । मेचीनगर-६ स्थित काँकरभिट्टाबाट विगत डेढ दशक अघिदेखि निरन्तर दैनिक रूपमा प्रकाशित जन-संसद राष्ट्रिय दैनिकले पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेतीले नव निर्वाचित अध्यक्ष केशबराज पाण्डेलाई माइन्युट हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष उप्रेती, उपाध्यक्ष क्या.गोपीलाल लिम्बु Read More…
गायिका राउत धरौटीमा रिहा
काठमाडौं, माघ १४ । गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप लागेपछि राउतले सोमबार आफैँ प्रहरी कार्यालय पुगेकी थिइन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको Read More…
अब १० युनिटसम्म निःशुल्क बिजुली
काठमाडौं, माघ १४ । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने Read More…
सभामुख बनेपछी सापकोटाले पहिलो बैठक आज सञ्चालन गर्दै
काठमाडौं, माघ १४ । प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दै छ । प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरे पछि बैठक आज बस्न लागेको हो । अग्निप्रसाद सापकोटा सभामुख बनेपछि पहिलो बैठक आज सञ्चालन गर्दैछन् । गत पौष ४ गतेबाट सुरु भएको हिउँदे अधिवेशन सभामुख बिहीन हुदा पटक पटक सर्दै आएको थियो ।
सानेपामा नेविसंघबीच आपसमै झपड: यस्तो छ कारण
काठमाडौ, माघ १३ । सानेपामा नेपाल विद्यार्थी संघबीच आपसमै झपड भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका हुन् । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने कार्यकर्ताबीच झडप भएको हो । दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप Read More…
गायिका राउत पक्राउ
काठमाडौं, माघ १३ । गायिका आस्था राउत पक्राउ परेकी छिन् । त्रिभुवन विमनस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको प्रहरी प्रतिवेदनको आधारमा उनि पक्राउ परेकी हुन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । त्रिभुवन विमास्थलबाट १ माघमा झापा जाँदै गर्दा सुरक्षा जाँच गर्न खटिएकी प्रहरी जवान Read More…
हो मलाइ हतार थियो
झापा, माघ १३ । कहिले ठूलो हुन पाइन्छ? कहिले क्याम्पस पढ्न पाइन्छ? दिन भरीको यो बोरिङ क्लास बाट कहिले मुक्ति पाइन्छ, विहान ३-४ घन्टाको क्लास, ठुल-ठुला साथिहरुको ग्याङ,१ टा कपि बोकेर जादानी हुने, आफ्नै मर्जिले क्लास बस्न पाइने र सबै भन्दा ठूलो कुरा त सर लाई नसोधि भित्र बाहिर पस्न अनि निस्किन पाइने यस्तै कल्पना Read More…
झापामा हात्ती मृत फेला
झापा, माघ १२ । झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार वनको बीचमा मृत हात्ती फेला परेपछि वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । खबर गरे लगत्तै वनका कर्मचारी, प्रहरी र पशु सेवा Read More…









