झापा, माघ १० । मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा सीमसार क्षेत्रको २२ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । समूहले वन संरक्षण र सम्वद्र्धनलाई मुख्य प्राथमिकतामा राख्दै विगत वर्षको समीक्षा गरेर आगामी वर्षको नीति तथा कार्यक्रमहरु प्रक्षेपण गरेको छ । समूहका अध्यक्ष टंकबहादुर नेपालद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीयदेखि संघीय Read More…
Month: January 2020
तीनजना साहित्य अनुरागीलाई सम्मान
झापा, माघ १० । झापाको भद्रपुर–९ स्थित आरोग्य पुस्तकालय चन्द्रगढी झापाले साहित्यको क्षेत्रमा योगदान पुर्याउने तीनजना साहित्य अनुरागीलाई सम्मान गरेको छ । पुस्तकालयको तेस्रो स्थापना दिवसको अवसरमा पुष्पलाल चौक चन्द्रगढी सामुदायिक भवनको सभाहलमा शुक्रवार आयोजित कार्यक्रमकाबीच साहित्यकार विरही अधिकारी, कनक कार्की र मीना अधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय Read More…
६ हजार घुस सहित पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ
विराटनगर, माघ १० । ६ हजार घुस लिएको अभियोगमा पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ । इञ्जिनीयर तिवारीलाई शुक्रबार छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट Read More…
आफ्नो विवाहको कार्ड बाड्न जाँदा टिप्परले किचेर रमिताको मृत्यु
महेन्द्रनगर, माघ १० । कञ्चनपुरमा एक युवतीको दुःखद निधन भएको छ । बैतडीको दशरथ चन्द नगरपालिका वडा नं १, गुरुखोला घर भै हाल महेन्द्रनगर (गोबरैया) डेरागरि बस्ने जनज्योति क्याम्पसमा स्नातक तह अध्ययनरत २० बर्षीया युवती रमिता भट्टको टिप्परको ठक्करबाट निधन भएको हो । पारिवारिक स्रोतका अुसार रमिताको यहि माघ १३ मा विवाह थियो। आफन्तलाई विहेको Read More…
फेसबुकबाट इलामको प्रचार गरिँदै
नरेन इलामेली इलाम, माघ १० । पछिल्लो समय सामाजिक सञ्जाल सूचना सम्प्रेषणको सजिलो माध्यम बन्दै गएको छ । सुख, दुःख साट्ने नयाँ नयाँ कुराहरु थाहा पाउने होडमा बालबालिका युवायुवती देखि ढल्किँदो उमेरका मानिस समेत घण्टौँ सम्म सामाजिक सञ्जालमा समय व्यथित गर्ने गरेका छन् । सामाजिक सञ्जाल नयाँ कुरा सिक्ने र समय विताउने सजिलो माध्यम बनेको Read More…
राष्ट्रिय सभा चुनावको मत परिणामः कहाँ को भए विजयी ? (सूचीसहित)
काठमाडौ, माघ ९ । राष्ट्रियसभा सदस्यका बिहीबार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । १८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये प्रदेश १ मा सबै सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश–२ मा राजपा र नेकपा गठबन्धनका उम्मेदवार विजयी भए । त्यस्तै गण्डकी, प्रदेश ५, Read More…
बाल अधिकारको क्षेत्रमा क्रियासील संघ संस्थाहरु बिच अन्तरक्रिया सम्पन्न
विराटनगर, माघ ९ । प्रदेशको बाल सहभागीताको अवस्था र चुनौतिको विषयमा प्रदेश नं १ का १४ वटै जिल्लाका बाल अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुले अन्तरक्रिया गरेका छन् । कन्सोर्टियम नेपाल, प्रदेश समितिको आयोजना र विभिन्न विकास साझेदार संघ संस्थाहरु वल्र्ड भिजन इन्टरनेशलन, यु.एन.एच.सी.आर, करुणा फाउण्डेशन, लथरन वल्र्ड फेडेरेशन, एस.वो. एस. यू.एम.एन. मानव अधिकार मञ्च तथा Read More…
‘कलेज लाइफ’को ट्रेलर सार्वजनिक
झाप, माघ ९ । दमकका युवाहरुको समूहले निर्माण गरेको वेभ सिरियल ‘कलेज लाइफ’को ट्रेलर बिहीबार दमकमा सार्वजनिक गरिएको छ । ‘कलेज लाइफ’ नामक वेभ सिरियलले युवा पुस्ताको भावना र समस्यालाई मनोवैज्ञानिक ढंगबाट मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको टे«लर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । पछिल्लोसमय युवा पुस्तामा भइरहेकोे विकृतिलाई चित्रण गरी निर्माण गरिएको कलेज लाइफको प्रोमो Read More…
सांसद दीपक मनाङे पक्राउ
काठमाडौं, माघ ९ । गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनिने राजिव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार उनलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले मनाङे विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेका थिए । मिलनको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई Read More…
झापामा मोटरसाइकल चोर रंगेहात पक्राउ
झापा, माघ ९ । झापाको बिर्तामोडमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट बुधबार दिउँसो मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा मेचीनगर नगरपालिका १३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई रंगेहात पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार तामाङले Read More…










