विराटनगर,माघ ५ । १ नं. प्रदेशमा अाइतवार चार जना मन्त्री नियुक्ति भएका छन् । उनिहरूलाई मुख्यमन्त्री शेरधन राईले नियुक्त गरेका हुन । नियुक्त हुनेमा एक महिला, दुई जनजाति र एक मधेसी समुदायका छन् । जसमा ओखलढुङ्गाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन् । गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई Read More…
Month: January 2020
नेकपाको निर्णय: सभामुखमा अग्नि सापकोटाको उम्मेदवार
काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेता अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकले अग्निप्रसादलाई पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनाउने निर्णय भएको हाे । सभामुखको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए । सचिवालयमा अग्निप्रसादको नाम प्रस्ताव Read More…
अध्यक्षमा कार्की
झापा, माघ ४ । बाहुनडाँगी जेसीजको २०२० का लागि अध्यक्षमा सागर कार्की निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ९ औँ वार्षिक साधारणसभाबाट कार्कीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो । शाखाका कार्यकारीणी उपाध्यक्षमा देबु बानियाँ र कौशल उप्रेती, उपाध्यक्षहरुमा सचिन आनन्द सुब्बा, विजेता भण्डारी, सुमन थापा र पुकारराज चौधरी सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयुक्त एवम Read More…
भूकम्प दिवसमा प्रभातफेरी
झापा, माघ २ । २२ औं राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर चन्द्रगढीमा प्रभातफेरी तथा सभा सम्पन्न भएको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने मूल नारासहित लेखनाथ चोकबाट चेतनामूलक प्लेकार्डसहित निकालिएको ¥याली जिल्ला समन्वय समितिको सभाहल पुगेर सभामा परिणत भएको थियो । नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका उपरीक्षकत्रय, राष्ट्रसेवक कर्मचारीहरु, संघसंस्थाका Read More…
बालबालिकालाई ट्रयाक सुट
झापा, माघ २ । मेचिनगर ७ इटाभट्टा स्थित समाज सेवा सुधार युवा संघ, अपाङ्ग सहयोग समितिलाई बिहीबार जाडोका लागि आवश्यक कपडा (ट्रयाक सुट) प्रदान गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमकाबीच समितिमा आश्रित फरक क्षमताका (अपाङ्गता) २० जना बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको हो । समितिको भवनमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले Read More…
लिम्बू पत्रकार संघको केन्द्रीय सदस्यमा भूमिका सुब्बा मनोनित
झापा, माघ १ । लिम्बू पत्रकार संघको केन्द्रीय सदस्यमा भूमिका सुब्बा फियाक मनोनित भएकी छिन् । विगत एक दशक देखि झापामा रहेर सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा आबद्ध रहि कार्य सम्पादन गरिरहेकी उनीलाई सोमबार मोरङको पथरीमा बसेको लिम्बू पत्रकार संघको पुर्ण बैठकले केन्द्रीय समितिमा मनोनित गरेको हो । हाल हरप्रहरन्यूजका लागि विर्तामोड क्षेत्रबाट सम्बाददाताको रुपमा कार्यरत Read More…
मेचीनगरका मगर समुदायले मनाए मकर सकराँती
झापा, १ माघ । मेचीनगरका मगर समुदायले बुधबार विविध कार्यक्रमका साथ आफ्नो प्रमुख पर्व मकर सकराँती धुमधामका साथ मनाएका छन् । नेपाल मगर संघ मेचीनगरले मेचीनगर–८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार गुम्बा परिसरमा सो पर्व विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल मगर संघका केन्द्रीय सदस्य सुन्दर क्याप्छाकी मगरको प्रमुख आतिथ्य एवं संघका Read More…
प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगः होराइजन र धुलाबारी फाइनल भीँड्दै
झापा, माघ १ । होराइजन क्रिकेट एकाडेमी विराटनगर र धुलाबारी क्रिकेट क्लब फाइनल प्रवेश गरेका छन् । काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत बुधबार सम्पन्न सेमीफाइनल खेलमा विजयी बनेका होराइजन र धुलाबारी फाइनल प्रवेश गरेका हुन् । लिग अन्तर्गत पहिलो सेमीफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको होराइजनले २ विकेटको क्षतीमा १५४ Read More…
आज माघे सक्रान्ति र माघी पर्व मनाइँदै
काठमाडौं, माघ १ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि Read More…
माघीपर्वका अवसरमा राष्ट्रपति भण्डारी द्वारा शुभकामना
काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसंक्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छिन् । मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले Read More…










