नरेन इलामेलीइलाम, पुष २९ । इलामको सूर्योदय नगरपालिका ७ गोगनेका विमल घलेको हत्यामा संलग्न दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका ७ घले टोलका २८ बर्षिय सुमन घले र भारत विजनबारीका २९ बर्षिय विजय घले रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जिल्लाको सूर्योदय नगरपालिका ७ गोगनेका यामबहादुर Read More…
Month: January 2020
१ नं. प्रदेशमा भोली सार्वजनिक बिदा
विराटनगर, पुष २९ । १ नं. प्रदेशमा भोली सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा १ नं. प्रदेशमा सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयले सूचना प्रकाशन गरि माघ १ गते १ नं. प्रदेशमा सार्वजनिक बिदा भएको जानकारी दिएको छ । “माघ १ गते बुधबार Read More…
प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग: आयोजक सेमीफाइनलमा प्रवेश
झापा,पुष २९ । काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा एन.सि.एस.एस झापालाई ६१ रनले पराजित गर्दै आयोजक मिलन क्रिकेट क्लब सेमीफाईनलमा प्रवेश गरेको छ । लिग अन्तर्गत आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको मिलन क्रिकेट क्लबले ५ विकेटको क्षतीमा १ सय २२ रन बनाएको थियो । १ सय Read More…
भाटभटेनी डिपार्टमेन्ट स्टोरले नक्कली बिलमार्फत राजश्व छलेको ठहर
काठमाडौं, पुष २९ । नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन्। ५ वर्ष लामो सुनुवाईपछि नक्कली भ्याटबिल मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो । सर्वोच्च अदालतले राजश्व न्यायाधीकरणको फैसला सदर गर्ने निर्णय सुनाएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशले भाटभटेनी Read More…
प्रहरी हुँ भन्दै असुली गर्ने दुई पक्राउ
झापा, पुष २८ । ‘सीआईबी प्रहरी हुँ’ भन्दै नगद असुली गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र गौरीगञ्ज गाउँपालिका–३ का २० वर्षीय जीवन दास रहेका छन् । बाह्रदशी गाउँपालिका–३ राजगढ बजारमा सोमबार स्थानीय व्यापारी अरफाक आलमसँग नगद ७ हजार रुपैयाँ असुली गर्दै गरेको Read More…
कर्मणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
झापा, पुष २८ । झापाको कमल गाउँपालिका-३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी बाट स्थापना भएको सहकारीले आज सम्म आईपुग्दा ३ सय ७ जना सदस्य र ५८ लाख ६२ हजार ४ Read More…
प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग: आयोजक र बाहुनडाँगी विजयी
झापा,पुष २८ । काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा जारी प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा बाहुनडाँगी क्रिकेट क्लब र आयोजक मिलन क्रिकेट क्लब विजयी भएका छन् । लिग अन्तर्गत पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको बाहुनडाँगीले ४ विकेटको क्षतीमा ८५ रन बनाएको थियो । ८६ रनको टार्गेट लिएर मैदान उत्रिएको मेची मल्टिपल क्याम्पस भद्रपुरले Read More…
रियल मड्रिडले जित्यो स्पेनिस सुपर कपको उपाधि
काठमाडौं, पुष २८ । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिडले उपाधि जितेकाे हाे । निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो । Read More…
घर छोडेको दिन र बुवाको फाटेको चप्पल (कथा)
काठमाडौं, पुष २८ । म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् । जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु Read More…
पृथ्वी जयन्तीको अवसरमा मेचीनगरमा सम्मान तथा दिप प्रज्वलन सम्पन्न
झापा, पुष २७ । झापाको मेचीनगर–७ स्थित ईटाभट्टा चोकमा आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसर पारेर सम्मान तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ । पृथ्वी जयन्ती तथा एकता दिवस मुल आयोजक समिति ईटाभट्टाले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गरेका Read More…










