काठमाडौं, पुष २५ ।श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ Read More…
Month: January 2020
लाइसेन्सका लागी अब कम्प्युटरबाटै लिखित परीक्षा
काठमाडौं, पुष २४ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । लिखित परीक्षाको साटो कम्प्युटर प्रणालीबाट प्रश्नोत्तर दिनुपर्ने छ ।
पार्टीलाई एकढिक्का बनाएर लैजानु सबैको कर्तव्य: देउवा
काठमाडौं, पुष २४ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सबैको साझा भएकाले मिलेर जानुपर्ने बताएका छन् । असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसँग देउवाले यस्तो विचार राखेका हुन् । सभापति देउवाले केन्द्रीय समिति बैठकका निर्णयमा छलफल गर्न सकिने समेत बताए । लचिलो हुदै सभापती देउवाले भने केन्द्रीय समितिका निर्णय सहमति र संवादमार्फत मिलाउन सकिने बताएका छन् । Read More…
प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग: ९ विकेटले इष्टन बुलेट विजयी
झापा, पुष २४ । प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग बिहीबारबाट सुरु भएको छ । प्रदेश सांसद श्रीप्रसाद मैनालीले बलिङ गदैै लिगको उद्घाटन गरेका छन् । मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा सुरु प्रतियोगिताकोे उद्घाटन खेलमा इष्टन बुलेट क्रिकेट क्लब सुनसरी ९ विकेटले विजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको बोस्टन क्रिकेट एकाडेमीले ५ विकेटको क्षतीमा Read More…
प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको उद्घाटन आज, झापा र सुनसरी भिड्ने
झापा, पुष २४ । झापाको मेचीनगरमा आजबाट प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग सञ्चालन हुदैछ । एक कार्यक्रमका बिच प्रदेश सांसद श्रीप्रसाद मैनालीले प्रतियोगिताको उद्घाटन गर्ने आयोजक मिलेन क्रिकेट क्लवका अध्यक्ष तथा प्रतियोगिता संयोजक बिरु श्रेष्ठले बताए । मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा हुने उद्घाटन खेलमा बोस्टर्न क्रिकेट एकाडेमी झापा र ईष्टर्न बुलेट क्रिकेट क्लव सुनसरी बिच Read More…
यसपालिको स्वस्थानि व्रत भोलीबाट सुरु
काठमाडौं, पुष २४ । यस वर्षको श्री स्वस्थानि व्रत पुष २५ गते शुक्रबार (भोली) बाट सुरु हुदै छ । यो व्रत पौष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने पवित्र व्रत हो । हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेर मनोकाङ्क्षा पूरा भएपछि Read More…
पाथिभरा प्रिन्टिङ्ग प्रेसको विधिवत उद्घाटन
झापा, पुष २३ । लामो समयदेखि काँकरभिट्टामा छपाई सम्बन्धि पेशालाई ब्यबसायिक रुपमा संचालन गर्दै आएका बिकास देबकोटा र राजन पाठकको संयुक्त पहलमा विधिवत रुपमा आजबाट प्रिन्टिङ्ग प्रेसको पनि संचालन भएको छ । एक दशक अघिनै यस क्षेत्रमा पाथिभरा प्रिन्टिङ्ग प्रेसका नामले छपाई ब्यबसायलाई सफल रुपमा संचालन गर्दै आएको पाथिभराले आजबाट आफ्नै छपाई मेसिन संचालनमा ल्याएर Read More…
सासूको हत्या आरोपमा दुई बुहारी पक्राउ
काठमाडौं, पुष २३ । सासूको हत्या आरोपमा तल्लो सिम्पानीका दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ दर्लामचौरमा रहेको तल्लो सिम्पानीका दुई बुहारीले गहना लुट्ने योजना बनाएर ७६ वर्षीया सासू कौशिला विकको गोरुले हानेको बहाना बनाइ हत्या गरेको खुल्न आएको छ । विकको हत्या गर्नेमा आफ्नै कान्छी बुहारी २३ वर्षीया देवी विक Read More…
मृगौला पीडित बाबु छोरा बचाइदिन बिक परिवारको आग्रह
युवराज आचार्य झापा, भाद्र २३ । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेका बाबु छोराको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ स्थित गाडागल्लीका ६३ बर्षिय पूर्ण बहादुर बिक र उनका ३८ बर्षिय छोरा दलबहादुर बिकको उपचारका लागि परिवारजनले यस्तो आग्रह गरेका हुन् । आफ्नै Read More…
चार बलात्कारीलाई मृत्युदण्डको फैसला
काठमाडौं, पुष २२ । भारतमा चार बलात्कारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ। एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । अदालतले Read More…









