संघ \संस्था

भाइरस मार्न मेचीनगरमा ब्लिचीङ पाउडरको घोलको स्प्रे

झापा, चैत १३ । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न स्थानमा ब्लिचिङ पाउडरको घोल स्प्रे (कीटनाशक औषधि छर्कन) थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ कोरोना भाइरसको संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको मेचीनगर विपद ब्यवस्थापन समितिका संयोजक टिकाराम मग्रान्तीले जानकारी दिए । नगरबासीलाई कोरोना संक्रमणबाट बचाउन मास्क वितरण Read More…

विविध

अवैध बोइलर कुखुरा बरामद

झापा, चैत १३ । भारतबाट अवैधरुपमा नेपाल भित्र्यायी गोदाममा राखेको अवस्थामा बोइलर कुखुरा प्रहरीले मेचीनगर ६ स्थित बर्मेलीटोलबाट बरामद गरेको छ। कुखुरा व्यवसायी संघ झापा सचिव हरि तिम्सिनाको नेतृत्‍वको टोलीले अवैधरुपमा ल्याइएका बोइलर कुखुरा तिलक सुब्बाको गोदामबाट बरामद गरेको हो। बोइलर कुखुरा अवैधरुपमा ल्याएर गोदाममा राखेको सुचनाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दाको टोली सहित क्षेत्रिय Read More…

स्वास्थ्य

प्रदेश १ मा कोरोना भाइरसको परीक्षण हुने

सुनसरी, चैत १३ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण हुने भएको छ । प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएपछि परीक्षण सम्भव हुने भएको हो । टेकुमा रहेको शुक्रराज ट्रपिकल हस्पिटलमा मात्र यसको परीक्षण हुने भएकोले हवाईजहाज बन्द भएपछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परीक्षण गर्न काठमाडौँ लानुपर्ने बाध्यता Read More…

विश्व

विश्वभर कोरोनाको कहर: १९८ देशमा फैलिदा, २१ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत १३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म संख्या २१ हजार १ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ४ लाख ६८ हजार ६ सय ६६ जनालाई संक्रमण भएको छ । १ लाख १४ हजार २ सय १८ जना निको भएर घर फर्किएका संक्रमणदर घटेको चीनमा पनि विगत Read More…