काठमाडौं, बैशाख ३० । नेपालमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार पर्सा, कपिलवस्तु र रुपन्देही र बाराका गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ Read More…
Day: May 12, 2020
आफ्नै बारीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला
काठमाडौं, बैशाख ३० । आफ्नै बारीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । लहान नगरपालिका वडा नम्बर १७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । Read More…
भारतमा यात्रुवाहक रेलसेवा सुरु
नयाँदिल्ली, बैशाख ३० । भारत सरकारले करिब दुई महिनादेखि बन्द रहेको यात्रुवाहक रेल सेवा मंगलबारदेखि सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारको उक्त निर्णयप्रति राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका हुन् ।भारतमा सार्वजनिक यातायातका लागि सबैभन्दा भरपर्दो माध्यमका रुपमा रहेको Read More…
कोरोना भाइरस: विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८६ हजार नाघ्यो
काठमाडौं, बैशाख ३० । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ८६ हजार ९८६ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ३ हजार ८ जनाको मृत्यु भएको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ४२ लाख ५० हजार ८६२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये Read More…



