मेचीनगर, साउन ३२ । झापाको मेचीनगर नगरपालिकामा भदौ ३ गतेसम्म लकडाउनको घोषण भएको छ । समुदायमा कोरोना संक्रमण देखिएपछि समुदायको मुभमेन्ट रोक्न मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले ७ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।
मेचीनगरमा जारी लकडाउनको आज चौथो दिन ईटाभट्टा बजार तस्बिरमा यस्तो देखियो ।





