संघ \संस्था

नेपाल जेसीजको उम्मेदवार तालिम सुरु, १७ पदमा ६४ जनाको प्रतिस्पर्धा हुँदै

देबु बानियाँ बाहुण्डाँगी, १६ मंसिर । नेपाल जेसीजको २०२१ का लागि हुन लागेको आशन्न निर्वाचनमा सहाभागि हुने उम्मेदवारहरुको तालिम मंगलवारबाट काठमाडौँमा सुरु भएको छ । नेपाल जेसीजको विधान अनुसार चुनावमा सहभागि हुने उम्मेदवारले अनिवार्य रुपमा यस तालिममा सहभागि हुनु पर्नेछ । तालिम ३ दिन सम्म चल्नेछ । ७ अध्यक्ष, १६ जना कार्यकारीणी उपाध्पक्ष र ४१ Read More…

संघ \संस्था

रामनगर जेसीजको अध्यक्षमा देवी शर्मा

बाहुण्डाँगी, १६ मंसिर । रामनगर जेसीजका लागि २०२१ को अध्यक्षमा देवी शर्मा सर्वसम्वत निर्वाचित हुनु भएको छ । सोमवार भएको शाखा अधिवेशनले शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा कुष्माखर चापागाई र कमल गैरे, उपाध्यक्षहरुमा जीवन न्यौपाने, झविन्द्र भट्टराई, कला डुर्मे भट्टराई, बसन्त पन्त, सचिवमा तारा सुनार र सहकोषाध्यक्षमा भरत प्रसाद न्यौपाने निर्वाचित Read More…

संघ \संस्था

प्रेस क्लव मेचीनगरद्वारा पत्रकारमाथी भएको आक्रमणको घोर भत्सर्ना गर्दै जारी गर्‍यो प्रेस विज्ञप्ती

मेचीनगर, मंसीर १६ । प्रेस क्लव मेचीनगरका सदस्य एवं अनुसन्धान मिडियाकर्मी, युवा पत्रकार खगेन्द्र घिमिरे र न्यूज २४ टेलिभिजन झापा ब्युरो राजु पौडेल माथी भएको हातपात र कुटपिटको बिषयमा प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ । सञ्चारकर्ममा लागि रहेका बखत मालपोत कार्यालय दमकमा रिपोटिङ क्रममा कार्यालयकै कर्मचारीबाट पत्रकार घिमिरेमाथी Read More…

संघ \संस्था

विरगञ्ज जेसीजको अध्यक्षमा रञ्जन रावत

बाहुण्डाँगी १६ मंसिर । देशकै पुरानो शाखा बिरगञ्ज जेसीजका लागि २०२१ को अध्यक्षमा रञ्जन रावत सर्वसम्वत निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ४८ औँ शाखा अधिवेशनले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्याक्षमा त्रिलोकीनाथ शाहा, विजय अग्रवाल तथा उपाध्यक्षहरुमा प्रकाश शर्मा, सुकसागर गौरु, गिरीस ढंगेल र स्वेच्छा रौनियार निर्वाचित भएका शाखाका अध्यक्ष Read More…

अन्य संघ \संस्था

काहोलपुर जेसीजको अध्यक्षमा रामप्रसाद पाण्डेय

बाहुण्डाँगी, १६ मंसिर । कोहलपुर जेसिज वर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डेय चयन भएका छन । शनिबार सम्पन्न जेसिजको १३ औं शाखा अधिवेशनबाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषालचयन भएका छन् भने उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्य भएका छन । त्यस्तै Read More…

अर्थ

कर्मचारीको दादागिरी, घुस लिएको भिडियो खिचेका पत्रकारलाई कार्यालय परिसरभित्रै कुटे

झापा, मंसीर १६ । मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ। मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका पत्रकार खगेन्द्र घिमिरेमाथि आक्रमण भएको हो। कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। आक्रमणमा उनलाई सामान्य चोट लागेको Read More…

शिक्षा

अध्यक्षमा ओली

झापा, मंसीर १६ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा रहेको पन्चायत माध्यमिक बिधालयको अध्यक्षमा बिष्णु ओली चयन हुनु भएको छ । नयाँ व्यवस्थापन समितिको लागि अध्यक्ष चयन गरेको छ । कार्यालयले आज औपचारिक रुपमा पत्र पठाएर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ओलीलाई चयन गरेको हल्दिबारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रोशन शिवाकोटीले Read More…

मनोरञ्जन

मेचिनगरका धनकिरणको युकेमा “तिमी र म” म्युजिक भिडियो सार्बजनिक

देबु बानीयाँबाहुनडाँगी, मंसीर १६। मेचीनगर ६ काँकरभिट्टामा जन्मेर बेलायतलाई कर्मथलो बनाउदै आउनुभएका सामाजिक ब्यक्तित्व धनकिरण गुरुङले नयाँ भिडियो एल्बम बजारमा ल्याउनुभएको छ । “तिमी र म” बोलको म्यूजिक भिडियो डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट दर्शक महानुभावहरू माझमा ल्याइएको हो । बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत Read More…

संघ \संस्था

विराटनगर जेसीजको नेतृत्व प्रदिप दाहाललाई

बाहुण्डाँगी, मंसीर १६ । विराटनगर जेसीसको २०२१ का लागि अध्यक्षमा प्रदीप दाहाल निर्विरोध निर्वाचित भएका छन् । शाखाको शनिावार सम्पन्न जेसिसको ४८ औं अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भएका हुन । विराटनगर जेसीस निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त सेवक बजगाईका अनुसार वरिष्ठ कार्यकारी उपाध्यक्षमा देवचन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् । तालिम निर्देशकमा अभिनाष थापा, कार्यकारी Read More…

संघ \संस्था

महेन्द्रनगर जेसीजको अध्यक्षमा हरिश भट्ट निर्वाचित

बाहुण्डाँगी, मंसीर १६ । महेन्द्रनगर जेसीजका लागि २०२१ को अध्यक्षमा हरिश भट्ट सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ३४ औँ शाखा अधिवेशनले भट्टलाई अध्यक्षमा निर्वाचित गरेको हो । दिपकराज जोशी र तुलसी पन्त, उपाध्यक्षहरुमा निर्मल पाठक, हरिश जोशी, राहुल शर्मा र अक्क्षत पायडेय सर्वसर्वसम्वत निर्वाचित भएका हुन् । बाकी पदहरुमा भने पदहस्तान्तरणमा Read More…