राजनीति शिक्षा

अखिलद्वारा शहिद लक्ष्मी पाण्डे स्मृतिमा माता मायादेविलाई सुरुङ्गामा सम्मान

झापा, मंसिर २७ । तत्कालिन पंचायती शासकहरुद्धारा माइखोलाको किनारमा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृतिमा आज उहाँको शालिक स्थान कनकाई ४ इलुवावारीमा स्मृति सभा गरिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियान जिल्ला कमिटिको आयोजनामा भएको कार्यक्रममा शहिद पाण्डेकी माता मायादेवि पाण्डेलाई सम्मान गरिएको थियो । मायादेविलाई नेकपाका जिल्ला सचिवालय सदस्य कुबेर श्रेष्ठ अरुण, अनेरास्ववियु Read More…

खेलकुद

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौं, मंसिर २७ । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्ने भएको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी Read More…

खेलकुद

फिफा बर्ष खेलाडीको मनोनयनमा मेस्सी,रोनाल्डो र लेवान्डोस्की

काठमाडौँ, मंसिर २७ । विश्व फुटबलको सर्बोच्च संस्था फिफाले वेष्ट फिफा फुटबल अवार्डको अन्तिम मनोनयन सार्बजनिक गरेको छ । फिफाले गएराती सार्बजनिक गरेको मनोनयन अन्तर्गत पुरुष बर्ष खेलाडीमा बार्सिलोनाका अर्जेन्टिनी स्टाईकर लियोनल मेस्सी, युभेन्टसका पोर्चुगीस स्टार क्रिष्टियानो रोनाल्डो र बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्की परेका छन् । बायर्नलाई बुण्डेश लिगा र च्याम्पियन्स लिगका उपाधि Read More…

समाचार

प्रम ओली र देउवाबीच भेट, संवैधानिक परिषद्काे बैठकबारे छलफल

काठमाडौँ, मंसिर २७ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटघाट भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न भेटमा आइतबार संवैधानिक परिषदको बैठक बोलाउने र त्यसका तयारीबारे छलफल भएको जनाइएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार, प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता देउवाबीच संवैधानिक परिषद्को बैठक Read More…

संघ \संस्था

इटहरी लेडी जेसीजको अध्यक्षमा गिता सुवेदी सर्वसम्वत निर्वाचित

बाहुण्डाँगी, २६ मंसिर । इटाहरी लेडी जेसीजको २०२१ का लागि गिता सुवेदी सर्वसम्वत निर्वाचित हुनु भएको छ । शुक्रवार सम्पन्न शाखाको १९ औँ शाखा अधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा पुष्पा अधिकारी र सुमिता कार्की, सचिवमा सुनिता दाहाल, उपाध्यक्षहरुमा सुनिता ढकाल, रिता राउत, चन्द्रकला गुरुङ र धनकुमारी राई निर्वाचित भएका निर्वाचन Read More…

शिक्षा

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल शनिबार मेचीनगर आउदैं

मेचीनगर, मंसिर २६ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल शनिबार मेचीनगर आउने भएका छन् । मन्त्री पोखरेल मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित आदर्श मा.वि. आयाबारीमा रहेको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गर्न आउने आदर्श माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेल (अर्जुन) ले जानकारी दिए । सामुदायिक विद्यालयहरुमा देशभरि नै चर्चित Read More…

विविध

भारतबाट ल्याईएको वासमति चामलको वोरोभित्र मरेको मुसा र औषधीको पोको

काठमाडौं, मंसिर २६ । भारतको नयाँ दिल्ली स्थित ‘जय हिन्द राइस ट्रेडर्स अलिपुर’ द्वारा उत्पादन र प्याकिङ गरि नेपाल ल्याईएको चामलको वोरामा मरेको मुसा र औषधीका पोका फेला परेका छन् । मोरङको पथरीशनिश्चरे–१ स्थित यलम्बर चोकमा रहेको अटल किराना पसलबाट खरिद गरिएको वासमति चामलको वोरोमा यस्तो अखाद्य वस्तु फेला परेको हो । पथरी शनिश्चरे २ Read More…

राजनीति

विरोध प्रदर्शनमा सहभागिता जनाउन कार्यकर्तालाई आव्हान

काठमाडौं, मंसिर २६ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्सिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ । काङ्ग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले Read More…

खेलकुद

युरोपा लिग: एन्टवेर्पलाई पराजित गर्दै टोटेनहम नकआउट चरणमा प्रवेश

काठमाडौं, मंसिर २६ । इंग्लिस क्लब टोटेनहम हस्टपुर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीको जितमा कार्लोस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे । Read More…

राजनीति

आरएमई स्कुल टीकापुरद्धारा शव बाहनका लागि २५ हजार रुपैया सहयोग

बाहुण्डाँगी, मंसिर २५ । ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा रेडियन्ट मन्टेश्वरी ईंगलिस स्कुल९आरएमई० टीकापुरले २५ हजार रुपैया सहयोग गरेका छन् । आरएमई स्कुलका संस्थापक प्रिन्सिपल तेजराज खनालले टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी अभियानबाट प्रभावित भएर विद्यालयका तर्फबाट सहयोग Read More…