समाचार

नेपाल जेसिजका महासचिव टेकराज रेग्मीद्धारा शव बाहनका लागि ११ हजार एक सय ११ रुपैया सहयोग

बाहुण्डाँगी, मंसिर २५ । ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा नेपाल जेसिजका महासचिव टेकराज रेग्मीले ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् । टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानबाट प्रभावित भएर शैक्षिक तथा सामाजिक क्षेत्रमा Read More…

चिनारी

सुबास पोखरेलको नेपाल जेसीजमा राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी

चितवन, २५ मंसिर । रत्ननगर जेसीजका निवर्तमान अध्यक्ष सुबास पोखरेल नेपाल जेसीजका लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । भलबारी जेसीजको आतिथ्यतामा यहि पुस १ गतेदेखि ४ गतेसम्म हुन लागेको महाधिवेशनका लागि रत्ननगरले शाखाबाट पोखरेललाई राष्ट्रिय उपाध्यक्षको उम्मेदवारी तय गरेको हो । २०१९ को ४६ औँ राष्टिय महाधिवेशन गरेको रत्ननगर जेसीजले महाधिवेशन २०२१ Read More…

खेलकुद

नेयमारको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

काठमाडौँ, मंसिर २५ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्किसको क्लब स्तानबुल बसाखसेरलाई ५–१ गोलान्तरले हराउँदै पिएसजीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । पिएसजीको मैदानमा घरेलु टोलीलाई जिताउन नेयमारले ह्याट्रिक गोल गरे भने किलियन एम्बाप्पे Read More…

खेलकुद

मोन्चेनग्लाडबाचलाई पराजित गर्दै रियाल मड्रिड नकआउटमा प्रवेश

काठमाडौँ, मंसिर, २५ । रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ । समूहको अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोल अन्तरले पराजित गर्दै स्पेनिश क्लब रियाल समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो । रियाललाई जित दिलाउन करिम बेन्जेमाले दुवै गोल गरे । पहिलो गोल ९ मिनेटमा र दोस्रो गोल ३२ मिनेटमा गर्दै Read More…

संघ \संस्था

धनकुटा सिटि जेसीजको वक्तृत्वकलाको उपाधी अप्सनी राईलाई

बाहुण्डाँगी, २५ मंसिर । धनकुटा सिटि जेसीजद्धारा आयाजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधी दिप अंग्रजी स्कुलकी अप्सनी राईले जितेकी छिन् । कोभिड १९ का कारण शिक्षा क्षेत्रमा परेको असर विषयक प्रतियोगितामा राईले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा त्रिवेणी माध्यमिक विद्यालयकी भावना निरौला दोस्रो र गोकुण्डेश्वर माध्यमिक विद्यालयकी समिक्षा राई तेस्रो भए । यसैगरी Read More…

संघ \संस्था

लमही जेसीजको नेतृत्व दुलमदास चौधरीलाई

बाहुण्डाँगी, २२ मंसिर । लमही जेसीज २०२१ को अध्यक्षमा दुलमदास चौधरी सर्वसम्वत निर्वाचित हुनु भएको छ । सोमवार भएको शाखा अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाका कार्यकारिणी उपाध्यक्षमा मुकेश चौधरी , फणाधर शर्मा ढकाल तथा उपाध्यक्षमा कबिराज पोख्रेल , अशेस न्यौपाने, मनोज केसी, टीका बहादुर केसी र सचीवमा रामदिन चौधरी निर्वाचित भएका Read More…

मनोरञ्जन

झापाका कमल र बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह

युवराज आचार्यझापा, मंसिर २१ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका झापाली दुई गायक कमल रसाईली र बिशालदेव श्रेष्ठले समर्थक र शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् । साथै उनिहरुले आगामी राउण्ड पार गर्नका लागि आफुहरुलाई धेरै भन्दा धेरै भोट गर्न पनि आग्रह गरेका छन् । अडिसनबाट नै चर्चामा Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजको अध्यक्षमा सम्झना प्रधान निर्वाचित

बाहुण्डाँगी, २० मंसिर । नारायणगढ लेडी जेसीजको अध्यक्षमा सम्झना प्रधान निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको अधिवेशनले प्रधानलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा आशा श्रेष्ठ, गौरी गुरुङ र एलिना श्रेष्ठ, उपाध्यक्षहरुमा अनुराधा पन्त, रिता गौतम तन्दुकार, आकृति बराल निर्वाचित भएका २०१९ कि महासचिव अनु श्रेष्ठ अधिकारीले बताउनु भयो । उहाँका Read More…

अन्य

मेचीनगर लेडी जेसीजको नेतृत्व शुशिला खतिवडालाई

बाहुण्डाँगी, २० मंसिर । मेचीनगर लेडी जेसीज २०२१ को अध्यक्षमा शुशिला ढकाल सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार शाखाको सचिवालयमा सम्पन्न ७ औँ वार्षिक साधारण सभाले खतिवडालाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष मञ्जु खनालले बताउनु भयो । शाखाको कार्यकारीणी उपाध्यक्षमा अनिता गुरगाई र शुभद्रा नेपाल,उपाध्यक्षहरुमा अनु कटुवाल, शर्मीला थापा, अनिता दाहाल र Read More…

संघ \संस्था

धनकुटा लेडी जेसीजको अध्यक्षमा विसिका श्रेष्ठ

बाहुण्डाँगी, २० मंसिर । धनकुटा लेडी जेसीजको २०२१ को शाखा अध्यक्षमा विशिका श्रेष्ठ सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । ४ वर्ष अघि प्रमिशा श्रेष्ठको नेतृत्वमा स्थापना भएको शाखाको संस्थापक कार्यकारीणी उपाध्यक्ष श्रेष्ठ, २०२० मा महासचिव पदमा रहेर आफ्नो कुशल कार्यकाल सम्पन्न गरिसक्नु भएको Read More…