बाहुण्डाँगी, २० मंसिर । बर्खाको समयमा आएको हावाहुरीका कारण मेचीनगर ९ जेसीज गाउँकी एक बृद्धाको घर हावाहुरीले भत्काइदियो । घाम पानी छेक्ने एउटा सानो छानो पनि हावाहुरीले उडाइदिएपछि विस्तावित भएर छोरीको घरमा बस्न थाल्नु भयो । घरबार बिहिन बनेकी ति लाफा आमैको त्यो दर्दानक अवस्था मेचीनगर लेडी जेसीजले नजिकबाट देख्ने अवसर पायो । जुन समयमा Read More…
Month: December 2020
राजसंस्था पुनर्स्थापनाको माग राख्दै झापामा विशाल प्रदर्शन (तस्बिर सहित)
झापा, मंसिर २० । झापामा शनिबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै हजारौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राप्रपाले संघीयता खारेजीको समेत माग गर्दै राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले मेचीनगरको काँकरभिट्टाबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्याली निकालेर ईटाभट्टा, धुलाबारी, धाईजन, चारआली, बुट्टाबारी हुँदै झापाको मुख्य Read More…
एक दिवशीय अन्र्तक्रिया सम्पन्न
मेचीनगर, मंसिर १९ । ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण परियोजना’ अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग शुक्रबार अन्र्तक्रिया गरिएको छ । झापाको मेचीनगर, कचनकवल र बाह्रदशी गाउँपालिकामा सो परियोजना सञ्चालन गर्दै आएको महिला जनचेतना केन्द्र काँकरभिट्टाले उक्त अन्र्तक्रिया आयोजना गरेको हो । छलफलका क्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष हेमकुमार खड्काले बलात्कारका घटनाले समाजमा Read More…
उपमेयर उप्रेती चडेको गाडी जलाउने प्रयास
झापा, मंसिर १८ । मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती गाडीभित्रै रहेको बेला एक समूहले बिहीबार जलाउने प्रयास गरेका छन् । अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास भएको हो । मेचीनगर नगरपालिकाका उपमेयर उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी अज्ञात समूहले जलाउने प्रयास गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मोटरसाइकलमा आएका Read More…
राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने
झापा, मंसिर १८ । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको छ । सरकारले सभा, समारोह नगर्न उर्दी जारी गरे पनि राप्रपाले भने झापामा मोटरसाइकल र्याली गरेर सरकारलाई जनदवाब दिन लागेको हो । राप्रपाले आउँदो शनिबार पूर्वी सीमाना काँकरभिट्टादेखि विर्तामोडसम्म र्याली आयोजना गर्दैछ । Read More…
‘पुलिसको डण्डाले पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ’
काठमाडौं, मंसीर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाबाट करङको दुखाई बढेको बताएका छन् । बुधबार तनहुँको व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन स्थलबाट प्रहरीले पक्राउ गरेको थियो । ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, Read More…
सवारी चालक अनुमतिपत्रका लागि खुल्यो अनलाइन फारम, यस्तो छ भर्ने तरिका
काठमाडौँ, मंसीर १८ । सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। Read More…
धान झार्न लगाएको थ्रेसरबाट आगोलागि
झापा, मंसीर १७ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा कुन्युमा धान झार्न लगाएको थ्रेसरबाट परालमा आगोलागी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दिबारी गाउँ कमिटी वडा नं ३ का पार्टी वडा अध्यक्ष दिपक बन र स्थानीय श्याम महतो को अन्दाज ६/७ बिगा कुन्यु को थ्रेसर लगाएको पराल मा करिब ४ः०० बजे देखि Read More…
बलात्कारीलाई फाँसी हुनुहुँदैन
लिजा भण्डारीझापा, मंसीर १७ । पछिल्लो समय फेसबुक, टुइटर लगायतका सामाजिक सञ्जालहरुमा धेरै देख्न थालियो “Hang the Rapist” अर्थात् बलात्कारीलाई फाँसी दे । यी कुरा हेर्दै गर्दा मनमा एउटा प्रश्नले घेरा लगाउँछ के साच्चै फाँसीको सजायले बलात्कारलाई रोक्न सक्छ? मेरो प्रश्न बलात्कारीलाई फाँसी दिनु पर्छ भन्ने कुरामा सहमत हुनुहुने महानुभावहरुलाई छ , के जुन जुन Read More…
यूईएफए ‘टिम अफ दि इयर’ को मनोनयनमा ५० खेलाडी समावेश
काठमाडौं, मंसीर १७ । यूईएफए ‘टिम अफ दि इयर’ को मनोनयन सार्वजनिक भएको छ । यूईएफएले हिजो ५० खेलाडीलाई समावेश गरी पुरुष फुटबलर तर्फको मनोनयन सार्बजनिक गरेको हो । टिम अफ दि ईयरको सुचीमा जर्मन क्लब बायर्न म्युनिखका सर्बाधिक ९ खेलाडी अटाएका छन् । बयर्नका फरवार्डद्वय रोबर्ट लेवान्डोस्की र सर्जी नाब्रीसंगै मिडफिल्डर किंग्स्ले कोम्यान, लियोन Read More…










