बाहुण्डाँगी, मंसिर १६ । २०२१ को ४८ औँ राष्टिय महाधिवेशन गर्ने शाखा पोखरा जेसीजको अध्यक्षमा किरण केसी निर्वाचित हुनु भएको छ । शाखाको शनिवार सम्पन्न ४१ औँ शाखा अधिवेशनले केसीलाई सर्वसम्वत रुपमा निर्वाचित हुनु भएको निर्वाचन आयुक्त शिव सुवेदीले बताउनु भयो । २००७ बाट पोखरा जेसीजमा प्रवेश गर्नु भएका केसी पोखरा जेसीजका विभिन्न पदमा रहेर Read More…
Month: December 2020
२०२१ को पहिलो अध्यक्ष नवराज पौडेल
बाहुण्डाँगी मंसिर १६ । नेपाल जेसीजका लागि २०२१ को पहिलो शाखा अध्यक्षमा लेखनाथ जेसीजका तर्फबाट नवराज पौडेल सर्वसम्वत निर्वाचित हुनु भएको छ । शाखाको २२ औँ शाखा अधिवेशनले पौडेललाई यस वर्षकै पहिलो अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनको उद्घाटन नेपाल जेसीजका अध्यक्ष सिनेटर अशोक शंकरले गर्नु भएको थियो । शाखाको कार्यकारीणी उपाध्यक्षमा प्रकाश राइभाट, कृष्ण Read More…


