मेचीनगर, पुस १३ । मेचीनगर वडा नम्बर ५ को आर्थिक सहयोग तथा सितेरियो कराते स्कुल डोजो नकलबन्दाको आयोजनामा आयोजित दोस्रो वडा अध्यक्ष कराते च्याम्पियनसिप प्रतियोगिता २०७७ सम्पन्न भएको छ । मेचीनगरका विभिन्न डोजोका २० देखी ६० केजी तौल समुहको २०० बढी महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ६ गोल्ड, ३ सिल्भर र २ ब्रउन्स Read More…
Month: December 2020
संसद विघटनको विरोधमा आज कांग्रेसले देशभर प्रदर्शन गर्दै
काठमाडौं, पुस १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन्। उनका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा Read More…
जाडोमा हात–खुट्टा र ओठ फुट्ने समस्या छ ? यस्ता छन् बच्ने उपाय
काठमाडौं, पुस १३ । जाडो महिना शुरु भएसँगै शरीरको छाला फुस्रो हुने, ओठ र हात–खुट्टा फुट्ने समस्या आम मानिसमा हुन्छ । यसले मानिसको सौन्दर्यलाई समेत बिगार्छ । तर, यो समस्याप्रति थोरै मात्र सचेत हुने हो भने हात, खुट्टा र ओठ फुट्ने समस्याबाट सजिलै बच्न सकिन्छ । छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ Read More…
त्रिभूवननगर जेसीजको अध्यक्षमा मुकेश्वर शर्मा
बाहुण्डाँगी, १२ पुस । त्रिभूवननगरु जेसीजको अध्यक्षमा मुकेश्वर शर्मा (मुकेश) निर्वाचित हुनु भएको छ । शाखाको शनिवार सम्पन्न ३६ औँ अधिवेशनले शर्मालाई निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा कुलबहादुर ओली र प्रेमप्रकाश डिसी, तथा उपाध्यक्षहरुमा बाबुराम पाण्डे, भोपाल सिङ रोकाय, दिनेशराज श्रेष्ठ, रोमन अधिकारी। सचिवमा कृष्णदेव थापा निर्वाचित भएका निर्वाचन अधिकृत तथा निवर्तमान अध्यक्ष Read More…
भीरकोट जेसीजको अध्यक्षमा प्रसुन मगर निर्वाचित
बाहुण्डाँगी, १२ पुस । भीरकोट जेसीजको अध्यक्षमा प्रसुन मगर निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न अधिबेशनले मगरको अध्यक्षतामा बर्ष २०२१ का लागि नयाँ कार्यसमितिको सर्बसहमतीमा निर्वाचित गरेको हो । मगर शाखाको संस्थापक महासचिव हुन भने २०२० मा कार्यकारीणी उपाध्यक्षमा रहेर काम गर्नु भएको थियो । सालिन र सरल स्वभावका व्यक्ति मगर शाखाको तेस्रो अध्यक्ष Read More…
वालिङ जेसीजको अध्यक्षमा बिश्वास लम्साल निर्वाचित
बाहुण्डाँगी, १२ पुस । वालिङ जेसीजको अध्यक्षमा बिश्वास लम्साल निर्वाचित हुनु भएको छ । हालै सम्पन्नशाखाको अधिबेशनले बर्ष २०२१ का लागि लम्सालको अध्यक्षतामा सर्बसहमतीमा समिति चयन गरेको हो । नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा मणि प्रसाद अर्याल र चुत्र बहादुर महत रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा गणेश राउत,निर्भिकनारायण भूर्तेल,रोनिश श्रेष्ठ र भानुभक्त आचार्य चयन हुनु भएको Read More…
शारदानगर जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा इन्द्रलाल श्रेष्ठ
बाहुण्डाँगी, १२ पुस । शारदानगर जेसीज वर्ष २०२१ को को अध्यक्षमा इन्दलाल श्रेष्ठ सर्वसम्वत निर्वाचित हुनु भएको छ । शाखाको शनिवार सम्पन्न २१ औं शाखा अधिबेशनबाट श्रेष्ठ सर्बसम्मत रुपबाट निर्वाचित हुनुभएको हो । श्रेष्ठ २०२० मा कार्यकारीणी उपाध्यक्ष हुनुहुन्थ्यो । शाखाको कार्यकारिणी उपाध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा, डेलिना गैरे, सुबर्ण खरेल, उपाध्यक्षहरु भुवन सापकोटा, अर्जुन बगाले, Read More…
बासुदेव पौडेल सुनवल जेसीजको अध्यक्षमा निर्वाचित
बाहुण्डाँगी, १२ पुस । पश्चिम नवलपरासीको सुनवलस्थित सुनवल जेसीजको शाखा अध्यक्षमा बासुदेव पौडेल सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको १० औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारी उपाध्यक्षमा मनिता श्रेष्ठ र सपना शर्मा, उपाध्यक्षमा सुवर्णराज उपाध्याय, सुरज चालिसे, राजदिप कार्की, विनोद पाण्डे निर्वाचित हुनुभएको निर्वाचन Read More…
राप्ती जेसीजको दोस्रो अध्यक्षमा दिनेश सेढाई
बाहुण्डाँगी, १२ पुस । राप्ती जेसीजका लागि २०२१ को अध्यक्षमा दिनेश सेढाई निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको े दोश्रो साधरण सभा तथा शाखा अधिवेशनले सेढाईलार्य अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारी उपाध्यक्षमा सुजन थापा काजी र नबराज गुरुङ, उपाध्यक्षहरुमा पदमा बिनिता भट्ट, भुवानिश्वर रुवाली,शान्ती लामिछाने सापकोटा, सौरभ कंडेल निर्वाचित हुनु Read More…
रामग्राम जेसीजमा चन्द्रमणी चौधरी
बाहुण्डाँगी । पश्चिम नवलपरासीको परासीस्थित रामग्राम जेसीजको २०२१ को शाखा अध्यक्षमा चन्द्रमणि चौधरीलाई निर्वाचित गरेको छ । शाखाको २१ औँ शाखा अधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । चौधरी वर्ष २०२० मा महासचिव हुनुहुन्थ्यो । यस्तै कार्यकारी उपाध्यक्षमा अनिल उपाध्याय र वेनीमाधब बस्याल, उपाध्यक्षमा राजु देवान, विष्णु हरिजन, पुरुषोत्तम तिवारी र ईमरान अलि, सहसचिवमा मुकेश Read More…










