खेलकुद

धेरै गोल गर्ने खेलाडीको सूचीमा पेलेलाई भेटाए मेस्सीले

काठमाडौं, पुस ५ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् । सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाबाट ६४३ गोल गरेका छन् । पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट Read More…

खेलकुद

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित

काठमाडौं, पुस ५ । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ । युभेन्टसले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो । पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोलसँगै डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले गाल थपे । पहिलो र दोस्रो Read More…

समाचार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं, पुस ४ । दिनभर भेटघाटमा व्यस्त प्रधानमन्त्री केपी शर्मा ओली अहिले शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली केही बेर अघि त्यहाँ हुन् । दिउँसो पार्टीका नेताहरुलाई आफ्नो अनुकूल मनाउने प्रयास गरेका ओलीले परिणाम सकरात्मक नआएपछि राष्ट्रपतिलाई भेट्न पुगेको बताइएको छ । पछिल्लो समय निकै उत्कर्षमा पुगेको नेकपा विवाद मंसिर Read More…

अर्थ संघ \संस्था

बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर, पुष ४ । झापाको मेचीनगर–८ स्थित खडियाबस्तीमा कार्यालय रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले Read More…

संघ \संस्था

मेचीनगर लेडीलाई सामुदायिक र बाहुण्डाँगी जेसीजलाई जेसीज आफ द अवार्ड

झापा, पुष ४ । नेपाल जेसीजको ४७ औँ महाधिवेशनमा मेचीनगर लेडी जेसीजलाई क्षेत्र क को सामुदायिक तर्फको उत्कष्ट शाखा र बाहुण्डाँगी जेसीजलाई जेसीज अफ द अवार्डबाट पुरस्कृत भएका छन् । भलबारी जेसीजको आतिथ्यतामा सम्पन्न महाधिवेशनको समापन समारोहमा नेपाल जेसीजले उक्त अवार्ड प्रदान गरेको हो । हरेक वर्ष अवार्ड प्राप्त गर्दै आएको मेचीनगरले विभिन्न कार्यक्रम सहित Read More…

खेलकुद

पारस खड्का टिम अबुधावीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त

काठमाडौँ, पुष ४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी–१० लिग टोली अबुधावीसँग जोडिएका छन्। शुक्रबार राति टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो । अघिल्लो वर्ष टीम अबुधावीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ। यो सँगै खड्का टिम अबुधावीको कोचिङ टिममा Read More…

धर्म संस्कृती

आज विवाह पञ्चमी, श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदै

जनकपुर, पुष ४ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् Read More…

राजनीति संघ \संस्था

पुष्पलाल मित्रता केन्द्र झापाको अध्यक्षमा भण्डारी

झापा, पुष ३ । सत्तारुढ नेकपा भित्र बैचारिक समुह गठन गर्ने क्रमले झापामा तिब्रता पाएको छ । नेकपा भित्र विभिन्न प्रतिष्ठान तथा फाण्डेशनहरुका नाममा कुनै पनि गतिबिधि नगर्ने पार्टी केन्द्रको निर्णय विपरित यस अघि दमकमा मदन भण्डारी फाउण्डेशन गठन भएको थियो । सो लगत्तै पुष्पलाल मित्रता केन्द्रका नाममा झापाली कम्युनिष्टहरु अर्को समुह निर्माणमा लागेका छन Read More…

अर्थ संघ \संस्था

महेन्द्रद्वारको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

मेचीनगर, पुष ३ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण तथा पद हस्तान्तरण कार्याक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच नवनिर्वाचित कार्यसमितिलाइ शुक्रबार संविधान सभा सदस्य रविन कोईरालाले सपथ ग्रहण तथा पद हस्तान्तरण गराएका थिए । संस्थाको कार्यालय परिसरमा मंसिर ३० गते बसेको नगरका Read More…

समाचार

टीकापुर घटनाका दोषी रेशम चौधरी र लक्ष्मण थारूसहित ७ जनालाई जन्म कैद

काठमाडौं, पुष ३ । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । उच्च अदालतले पनि सुनायो रेशम चौधरीलाई जन्मकैदकै फैसला अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको Read More…