लण्डन, पुष ३ । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ । प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् । बिहिबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा तीनजना सेफहरुबीच प्रतिस्पर्धा भएको थियो ।उक्त ग्रान्ड फिनालेको प्रतियोगितामा उनले नेपाली Read More…
Month: December 2020
मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवाण्डीस्कीले जिते फिफा ‘द बेस्ट’ अवार्ड
काठमाडौं, पुष ३ । विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो । लेवाण्डीस्कीले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत Read More…
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त
काठमाडौं, पुष २ । नेपाल क्रिकेट संघ ९क्यानले० राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
बिहीबार साँझ बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित
काठमाडौं, पुष २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ। अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए। प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले समेत आपत्ति Read More…
मेचीनगरका बिशालदेवले गरे सबैलाई भोट गरिदिन आग्रह
युवराज आचार्यझापा, पुष २ । नेपालको चर्चित रियालिटि सो नेपाल स्टारमा उत्कृष्ट प्रस्तुति दिएर आम दर्शकमाझ प्रिय बनेका छन्, झापा मेचीनगरका बिशालदेव श्रेष्ठ । कर्णप्रिय आवाजका कारण अडिसनबाट नै चर्चामा रहेका उनि अहिले भोटिङ राउण्डको चरणमा टप ९ बाट टप ८ मा छनोटको लागि सबैसंग भोट मागी रहेका छन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेका Read More…
रोनाल्डो चुक्दा युभेन्ट्सको बराबरी
काठमाडौं, पुष २ । सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँड्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ । फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका Read More…
जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन् उपाय
काठमाडौं, पुष २ । अहिले जाडो मौसमको सुरुवात हुँदैछ । दिउँसो समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन थालेको छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । Read More…
नाका खुलाउन माग गर्दै काँकरभिट्टामा धर्नामा बसेकाहरुलाई प्रहरीद्वारा हस्तक्षेप
मेचीनगर, पुष १ । नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ । प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो । स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले नाका खुलाउन माग गर्दै हस्ताक्षर सङ्कलन अभियान, शान्तिपूर्ण र्याली र धर्ना जस्ता कार्यक्रम गर्दै आएका छन् Read More…
सरकारले ल्याएको अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय
काठमाडौं, पुष १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश र नेकपाका केही सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने भनिएको निवदेन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। आजको स्थायी कमिटी बैठकमा Read More…
नेकपा स्थायी कमिटीको बैठक आज, बैठक थप पेचिलो बन्ने
काठमाण्डौ, पुष १ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी Read More…









