मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा शुक्रबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको विधिवत् रुपमा उद्घाटन गरेका छन् । स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा जटिल र महत्वपूण बिषय भएको बताए । साथै उनले स्वास्थ्य चौकीलाई Read More…
Year: 2021
कपिलवस्तु जेसीजको अध्यक्षमा गुरुदेव पौडेल निर्वाचित
बाहुण्डाँगी । कपिलवस्तु जेसीजका लागि २०२२ को अध्यक्षमा गुरुदेव पौडेल निर्वाचित भएका छन् । हालै सम्पन्न शाखाको २२ औं शाखा अधिवेशनबाट वर्ष २०२२ को लागि पौडेल सर्वसहमत रुपमा निर्वाचित हुनु भएको हो । कार्यकारिणी उपाध्यक्ष अमृत घिमिरे र मदन पौडेल, उपाध्यक्षहरुमा मीन बहादुर थापा, सुनिल पाण्डे, शान्ती क्षेत्री र शंकर क्षेत्री निर्वाचित भएका छन् । Read More…
दुवही जेसीजको अध्यक्षमा दिपेश राउत निर्वाचित
बाहुण्डाँगी । दुहवी जेसीजका लागि २०२२ को अध्यक्षमा दिपेश राउत निवार्ञचित हुनु भएको छ । बिहिवार सम्पन्न शाखाको ४० औँ शाखा अधिवेशनले राउतलाई सर्वसम्वत अधयक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्ष प्रवीण अग्रहरी, र मिना श्रेष्ठ, उपाधयक्षहरुमा मुरली झा, विशाल बराल, रामनारायण चौधरी र शंकर मण्डल तथा तालिम संयोजक कृष्ण पाठक निर्वाचित भएका शाखाका Read More…
भकुण्डेबेसी जेसीजको अध्यक्षमा प्रमोद काफ्ले निर्वाचित
बाहुण्डाँगी । भकुण्डेबेसी जेसीजको शाखा अधिवेशन बाट बर्ष २०२२ का लागि प्रमोद काफ्लेको नेतृत्वमा समिती चयन भएको छ । शाखाको हालै सम्पन्न अधिवेशनले प्रमोद काफ्लेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा रन्जु उप्रेती र राजु तिमल्सिना उपाध्यक्षहरुमा राजाराम गौतम सागर गौतम रामहरी अधिकारी र रमा ढोडारी तथा शाखा सम्पादक श्रीहरी अधिकारी निर्वाचित Read More…
हेटौँडा लेडी जेसीजको अध्यक्षमा कविता पौडेल सर्वसम्वत
बाहुण्डाँगी । जेसीआई हेटौंडा लेडीको अध्यक्षमा कविता पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न शाखाको अधिवेशनले पौडेललाई अध्यक्षमा निर्विरोधनिर्वाचित गरेको हो । शाखाको कार्यकारिणी उपाध्यक्षमा सजिता केसी र सुनिता राई सर्वसम्मत चयन हुनु भएको छ । उपाध्यक्षमा इन्दिरा बानियाँ, पुष्पा क्षेत्री, मञ्जु मैनाली र सरस्वती थिङ निर्वाचित भएको निर्वाचन आयुक्त सुशीला पौडेलले जानकारी दिनुभयो Read More…
१० वर्षपछि जेसीआई हेटौंडामा सर्वसम्मत नेतृत्व, अध्यक्षमा कंशाकार
बाहुण्डाँगी । नेपाल जेसीजको मिनि निर्वाचनको झल्को दिदैँ आएको हेटौँडाँ जेसीजले १० वर्षपछि नेतृत्व चयन सर्वसम्मतरुपमा चयन भएको छ । अध्यक्ष बन्नका लागि मात्र यस शाखामा आ आफ्नो प्यानल बनाइ उम्मेदवारले लाखौँ खर्च गर्नु पर्ने अवस्था हुँदै आएको थियो । यहाँको निर्वाचन प्रक्रियाले नेपाल जेसीजमा समेत निकै प्रभाव राख्दै आएको थियो । तर, यस वर्ष Read More…
नवलपुर जेसीजमा दोस्रो महिला अध्यक्ष राधिका भुषाल
बाहुण्डाँगी । नवलपुर जेसीज बर्ष २०२२ का लागि राधिका भुसाल निर्वाचित भएकी छन । १३ औ बार्षिकी साधारण सभा तथा १२ औ शाखा अधिवेसनबाट राधिका भुसाल निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी रमेश अधिकारीलाई ५ मतले पछाडी पर्दे भुसाल निर्वाचित भएको निर्वाचन समितीका संयोजक राधा उपाध्यायले जानकारी दिए ।खसेको ३० मतमा भुसालको पक्षमा १७ Read More…
फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै
झापा । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ । मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए Read More…
विना परीक्षण कृषिजन्य वस्तुको आयात निर्यात रोक्न माग
झापा । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले विना परीक्षण सीमा नाकाबाट भारतलगायत तेस्रो मुलुक आयात तथा निर्यात हुने कृषिजन्य वस्तु रोक्न माग गरेको छ । जिल्लाकै भद्रपुर भन्सार कार्यालय, गौरीगञ्ज र बाहुनडाँगी नाका हुँदै दैनिक कृषिजन्य वस्तु विना निरीक्षण आयात तथा निर्यात भइरहेको जनाउँदै कार्यालयले सरोकारवालासँग छलफल नै गरेर परीक्षण अनिवार्य गर्न र नगरेको पाइएमा सम्बन्धित Read More…
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै
काठमाडौं । आज अर्थात् पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यसलाई औपचारिकतामा Read More…