बाहुण्डाँगी, २६ पुस । जेसीजको आठौं पद हस्तान्तरण शनिबार सम्पन्न भएको छ । बुद्धशान्ती १ बुधबारेमा एक कार्यक्रमका विच भएको पद हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका बर्ष उत्कृष्ट ब्याक्तित्व हरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा बर्ष उत्कृष्ट पत्रकारका रूपमा पुर्वेली साप्ताहिकका सह ( सम्पादक, पालिका सन्देश न्युज पोर्टलका सम्पादक साथै बुद्धशान्ती प्रेस क्लबका सदस्य तीर्थ तिम्सिना, Read More…
Day: January 10, 2021
तेस्रो लिङगी पुष्पा लामा जेसीज इतिहासमै पहिलो अध्यक्ष
बाहुण्डाँगी, २६ पुस । परासी जिल्लाकी पुष्पा लामा नेपाल जेसीजकै इतिहासमा पहिलो तेस्रो लिङ्गी अध्यक्ष बन्न सफल भएकी छिन् । शनिवार सम्पन्न रामग्राम लेडी जेसीजको ९ औँ शाखा अधिवेशनले तेस्रो लिङ्गी लामालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गराएको हो । निलहिरा समाज नेपालको भगिनी संस्था सशक्तिकरण नेपालको प्रोजेक्ट कोअडिनेटर परासीमा कार्यरत लामा आफुलाई तेस्रो लिङ्गी हुँ भन्नमा Read More…
लालबन्दी जेसीजको दोस्रो अध्यक्षमा श्यामकुमार खड्का सर्वसम्मत
बाहुण्डाँगी, २७ पुस । लालबन्दी जेसीजको बर्ष २०२१ को अध्यक्ष मा श्याम कुमार खड्का सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न शाखाको दोश्रो वार्षिक साधारण सभा तथा शाखा अधिवेशन बाट श्याम कुमार खड्का अध्यक्ष मा निर्बिरोध निर्वाचित हुनु भएको हो अधिवेशनबाट दुई कार्यकारीणी उपाध्यक्ष पदमा सरोज न्यौपाने र केशव राज खड्का , चार उपाध्यक्ष Read More…
नेकपालाई एकढिक्का बनाएर लैजानुपर्नेमा क्षेत्र नम्बर १ का नेताको जोड, गरे आफ्ना नेता कार्यकर्तालाई यस्तो अपिल
मेचीनगर, पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का झापा क्षेत्र नं. १ का नेताहरुले पार्टी बिभाजित हुने कुनै पनि गतिविधिमा नलाग्न सबै नेता, कार्यकर्ता तथा बिभिन्न जिम्मेवारीमा रहने सबै नेकपा सदस्यहरुलाई अपिल गर्नु भएको छ । झापा क्षेत्र नं। १ का नेकपा क्षेत्रिय संयोजक तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, जिल्ला सदस्य तथा प्रदेश सांसद Read More…
बिन्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दशरथ खडिया
मेचीनगर, पुस २६ । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट दशरथ खडिया अध्यक्षमा निर्वाचित भएका छन् । आगामी ४ वर्षे कार्यकालका लागि निर्वाचन प्रक्रियाबाट अध्यक्षमा खडिया चयन भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर देवकोटा, सदस्यहरुमा माण्डु धिमाल, देवकुमारी श्रेष्ठ, असारु खडिया, उत्तम चौहान, हेमनारायण धिमाल, चम्पा तामाङ निर्वाचित Read More…
कांग्रेस निर्वाचनको पक्षमाः डा.शेखर कोइराला
काठमाडौं, पुस २६ । कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अलादलते प्रतिनिधिसभा पुनःस्थापना नगरे निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । आइतबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै डा.कोइरालाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका हुन् । ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण अदालतको निर्णयलाई स्वीकारेर अगाडि बढ्छ’, डा.कोइरालाले भने, ‘अदालतले प्रधानमन्त्रीको निर्णय सदर गरेको Read More…
मेरो कार्यकालमा जस्तो असाधारण विकास कुनै सरकारले गरेको छैनः प्रधानमन्त्री ओली
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा जस्तो असाधारण विकास यसअघि अरु कुनै पनि सरकारका बेला नभएको दाबी गरेका छन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले यो सरकारको पालामा रानीपोखरी देखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए । ‘विकासलाई तीव्रताका साथ अघि बढाएका Read More…
प्रधानमन्त्री कप पुरुष क्रिकेट माघ २ देखि, १० टिमले प्रतिस्पर्धा गर्ने
काठमाडौँ, पुस २६ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टोली बिच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसका लागि दुई समहू विभाजन गरिएको छ । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल क्लब, गण्डकी प्रदेश, प्रदेश नं. १ र Read More…
झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुत गतिमा अघि बढ्दै
झापा, पुस २६ । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुत गतिमा अघि बढेको छ। दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ। शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु Read More…
बैंक तथा वित्तीय संस्थाले इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिनुअघि ग्राहकलाई पूर्व जानकारी गराउनुृ पर्ने
काठमाडौं, पुस २६ । बैंक तथा वित्तीय संस्थाले अवदेखि ग्राहकलाई इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिनुअघि पूर्व जानकारी गराउनुृ पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै यस्तो व्यबस्था गरेको हो । त्यसैगरी एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने प्रावधान तोकेको छ । कोरोना महामारी र लकडाउन यता Read More…










