संघ \संस्था

ट्रायल पास गरेको महिना दिनमै लाइसेन्स !

काठमाडौं, फागुन १४ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक Read More…

राजनीति

नेकपा ओली समूहको प्रमुख सचेतकमा भट्टराई नियुक्त

काठमाडौं, फागुन १४ । नेकपा ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय सांसदहरूको बैठकमा प्रधानमन्त्री ओली तथा पार्टीका अध्यक्ष्य केपी शर्मा ओलीले भट्टराईलाई नियुक्त गरेका हुन् । ‘बालुवाटारमा केही बेरअघि बसेको बैठकले पार्टीको प्रमुख सचेतक फरेको हो । बैठकले विशाल भट्टराईलाई पार्टीको प्रमुख सचेतकमा Read More…

राजनीति

भारतीय र चिनियाँ राजदूतले भेटे कांग्रेस सभापति देउवालाई

काठमाडौं, फागुन १४ । भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । दुवैले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् Read More…

स्वास्थ्य

शनिबार मेचीनगरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

मेचीनगर, फागुन १४ । झापाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित साई सुमिरन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर ईटाभट्टामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । साई सुमिरन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर मेचीनगर–७ ईटाभट्टाको आयोजनामा भोलि शनिबार हुन लागेको निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ डाक्टरद्वारा मुटु, सुगर, प्रेसर तथा थाइराइडलगायतका बिरामीले सेवा लिन पाउने छन् । स्वास्थ्य Read More…

कला मनोरञ्जन

कलाकार पल शाहविरुद्ध उजुरी

काठमाडौं, फागुन १४ । कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ । प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी Read More…

खेलकुद

युरोपा लिगः आर्सनल र एसी मिलान अन्तिम १६ मा प्रवेश

काठमाडौं, फागुन १४ । आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । विहीबार राति भएको खेलमा बेनफिकामाथि ३–२ गोल अन्तरको जीत दर्ता गर्दै आर्सनल अन्तिम १६ मा प्रवेश गरेको हो । आर्सनलको जीतमा पिएरे एमब्रिकले २ गोल गर्दा काइरन टेरेमीले एक गोल थपेका थिए । डिएगो गोनकाल्भ र राफेल सिल्भाले एक एक गोल Read More…

संघ \संस्था

पोखरा लेडी जेसीजको आयोजनामा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

बाहुण्डाँगी, फागुन १३ । पोखरा लेडी जेसीजको आयोजनामा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बृृक्षारोपण कार्यक्रममा विभिन्न थरिका फलफुल, सुन्तला ,अम्बा,कागती ,लिचि लगायत ,विभिन्न किसिमका बोट बिरुब हरु रोपिए को थियो भने पार्क सरसफाइ पनि गरिएको थियो । पोखरा ७ ,स्थीत शान्तिनगर चोक ,पुष्पलाल पार्क मा सम्पन भएको हो । जेसिआइ पोखरा लेडी Read More…

संघ \संस्था

मनोहरा जेसीजद्धारा लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न

बाहुण्डाँगी, फागुन १३ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मनोहरा जेसिजको आयोजनामा बिहिबार बिहान ११ बजे देखि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित मिनी ल्याण्ड इंगलिस हाइ स्कुलमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द कार्यक्रममा प्रशिक्षक जेसी उमेश भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए। लागू औषधका Read More…

संघ \संस्था

तुलसीपुर नगर जेसीजले कृष्ण सोनीको उपचारका लागि २१ हजार सहयोग

बाहुण्डाँगी, फागुन १३ । तुलसीपुर नगर जेसिजले तुलसीपुरका एक युवकको उपचारका लागि २१ हजार आर्थिक सहयोग गरेको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी कृष्ण सोनीको नशा सम्बन्धि समस्याका कारण बिगत केही बर्षदेखि समस्यामा रहँदै आएका छन् । बाहुण्डाँगी । तुलसीपुर नगर जेसिजले तुलसीपुरका एक युवकको उपचारका लागि २१ हजार आर्थिक सहयोग गरेको Read More…

संघ \संस्था

प्रेस काउन्सिल नेपालको सदस्यमा पोखरेल नियुक्त

झापा, फागुन १३ । प्रेस काउन्सिल नेपालको सदस्यमा गणेश पोखरेल नियुक्त भएका छन् । सञ्चार मन्त्रालयले उनीलगायत दोखलाका चिरञ्जीवी मास्के, दाङका सरद अधिकारी, कञ्चनपुरका हरि जोशीलाई पनि नियुक्ति गरेको छ । पोखरेल प्रेस संगठन नेपालका प्रदेश नम्बर १ का अध्यक्ष हुन् । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि Read More…