मेचीनगर, फागुन २२। नवज्योती नकआउट फुटबल प्रतियोगिताको उपाधि धाइजन चारआली युवा क्लबले चुमेको छ । मेचीनगर–३ स्थित नवज्योती निमावीको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नवज्योती युवा क्लबलाई १–० गोलले पराजित गर्दै धाइजन चारआलीले उपाधि रक्षा गरेको हो । खेलको ३४औँ मिनेटमा विजय राईले गरेको गोल नै निर्णायक बन्दा धाइजन चारआलीले उपाधि रक्षा गरेको Read More…
Day: March 6, 2021
ओली समूहको संसदीय दलको बैठक: ११५ सांसद उपस्थित
काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने प्रतिनिधिसभाका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका छन् । केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले भोलिबाट सुरु हुने संसद्मा ध्यानकेन्द्रित गर्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक Read More…
एकराज र लक्ष्मीलाई भरत भुर्तेल पत्रकारिता पुरस्कार
झापा, फागुन २२ । बुद्धशान्ति–५ स्थित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले शनिबार पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिहर विरहीले गिरीलाई २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरे । Read More…
मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारणसभा सम्पन्न
मेचीनगर, फागुन २२ । मेची सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टाको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी संस्थाको सभाकक्षमा आयोजित सभाको उद्घाटन संविधानसभा सदस्य रविन कोइरालाले गरेका थिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले केन्द्रलाई राजनीतिक लाञ्छनाबाट मुक्त राख्न सहमतिय पद्धतिबाट सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । ‘सबैले संस्थाको गरिमा Read More…
संस्थापक अध्यक्ष शिवाकोटीद्वारा बुुधबारे जेसीज भवन निर्माणका लागि २ लाख ५१ हजार दिने घोषणा
बाहुण्डाँगी । बुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटीले बुधबारे जेसीजको भवन निर्माणका लागि आपूmले २ लाख ५१ हजार रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि भूमिका खेल्ने विश्वव्यापी संस्था जेसीजको भवन निर्माण गर्न आपूmले सो मुुल्य बराबरको सहयोग गर्ने घोषणा गर्नुभएको हो । बुधबारे जेसीजका पूर्व अध्यक्षहरुसँग शनिबार बुुधबारे Read More…
नव ज्योति कपको उपाधी धाइजन चारआली फुटबल क्लबको कब्जामा
बाहुण्डाँगी, २२ फागुन । नव ज्योति युवा क्लबले आयोजना गरेको नव ज्योति नकाउट फुटबल प्रतियोगिताको उपाधी धाइजन चारआली फुटबल क्लबले चुमेको छ । शनिवार नव ज्योति निमाविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक नव ज्योति युवा क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उपाधीसँगै धाइजन चारआलीले नग ८० हजार, मेडल, Read More…
कम्मर दुखेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्, निको हुन्छ !
काठमाडौं, फागुन २२ । कमर दुख्ने समस्या आजभोलि सामान्यजस्तै भएको छ । वृद्धवृद्धाहरुलाई मात्र नभएर युवामा पनि यो समस्या देखिन थालेको छ । कमम्बर दुखाइ बढ्नुको कारण व्यस्त जीवनशैली र शारीरिक व्यायाम वा काम नगर्नु हो । धेरैजसो मान्छेहरुको कम्मरमध्ये भाग र तल्लो भाग बढी कम्मर दुखाइको महसुस गर्छन् । यो समस्या कम्मरको दुवै भाग Read More…
मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु
काठमाडौं, फागुन २२ । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती Read More…








