संघ \संस्था

जनकपुर जेसीजले विपन्न नारीलाई निशुल्क कम्प्युटर तालिम दिने

बाहुण्डाँगी, २४ फागुन । जनकपुर जेसीजले वर्ष २०२१ भरी निशुल्क क्प्युटर तालिम दिने घोषणा गरेको छ । १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर शाखाका अध्यक्ष मनोज शाहले यस क्षेत्रका १८ देखि ४० वर्षसम्मका आर्थिक विपन्न तथा असाय नारीहरुलाई ३÷३ महिने कम्प्युटर तालिम दिने घोषणा गर्नु भएको हो । त्यसका लागि एकसाता भित्र फर्म भर्नका Read More…

संघ \संस्था

नारी दिवसमा पोखरा लेडीको अन्तरक्रिया, धनकुटा लेडीको प्रभातफेरी र दिप प्रज्वलन

बाहुण्डाँगी, २४ फागुन । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते पोखरा लेडी जेसीजले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । “नेतृत्वमा नारी, कोभिडको संसारमा समान भविष्यको प्राप्ति” भन्ने अन्तर्राष्ट्रिय प्रकरणमा आयोजित उक्त कार्यक्रम कोपिला नेपालको सहकार्यमा सम्पन्न भएको हो । पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी कमला शर्मा ९बिनिता०को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरा Read More…

संघ \संस्था

तुलसीपुरनगरमा महिला हिंसा विरुद्ध ३०० को हस्ताक्षर

बाहुण्डाँगी, २४ फागुन । तुलसीपुरनगर जेसीजको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला हिंसाको रोकथाम तथा महिलाको सामाजिक शशक्तिकरण नेतृत्व र सम्मान हाम्रो प्रतिबद्धता विषमा बृहत हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । शाखाका अध्यक्ष नारायण भट्टराईको सभापत्वि तथा तुलसीपुरनगर उपमहानगरपालिकाका मेयर घनश्यामभ पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३०० जनाले व्यानरमा हस्ताक्षर गरेका थिए । Read More…

संघ \संस्था

परिवर्तन थिएटरद्वारा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नाटक र कबिता प्रस्तुत (तस्वीर सहित)

मेचीनगर, फागुन २४ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा झापाको काँकरभिट्टामा नाटक र कबिता प्रस्तुत गरिएको छ । मेचीनगर-६ काँकरभिट्टा स्थित परिवर्तन थिएटरले आयोेजना गरेको कार्यक्रममा नाटक र कवितामार्फत पुरुषप्रधान नेपाली समाजको चित्रण गरिएको छ । नाटकमा सहभागी कलाकारहरुले महिलाहरुले आयोजना गरेको कार्यक्रममा समेत पुरुषहरुकै आतिथ्यता एवम् बोलबोलावट रहने प्रवृत्तिको तिखो ब्यङ्ग गरिएकोे थियो । पुरुषहरुले Read More…

संघ \संस्था

प्रेस संगठन झापाले पायो पूणर्ता

झापा, फागुन २४ । प्रेस संगठन नेपाल झापाको भेला भव्यरुपमा सम्पन्न भएको छ । झापा बिर्तामोडमा सोमबार भएको भेलाले ३५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । त्यसैगरी, संगठनले सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचिवालयसमेत गठन गरेको छ । सचिवालयको सदस्यमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन Read More…

संघ \संस्था

सुरुङ्गा जेसीजद्धारा कल्पना नेपाललाई उद्यमशिल महिला सम्मान

बाहुण्डाँगी, २४ फागुन । १११ औँ अन्राष्ट्रिय नारी दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले श्रमजिवी उद्यमशिल महिला सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सुरुङ्गालाई कर्मथलो बनाएर उद्यमशिलताको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कल्पना नेपाल रहनु भएको छ । महिलाहरुले कमै मात्र गर्ने चुनौतीपूर्ण काम पेििन्टङको क्षेत्रमा रहनु भएकी नेपाललाई Read More…

संघ \संस्था

विरगञ्ज जेसीजद्धारा स्त्री रोग एंव प्रसुतीशास्त्र अभिमुखीकरण कार्यक्रम

बाहुण्डाँगी, २४ फागुन । विरगञ्ज जेसीजको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सोमबार “ स्त्री रोग एंव प्रसुति शास्त्र अभिमुखीकरण कार्यक्रम “ सम्पन्न गरेको छ । बीरगंज पब्लिक कलेज, बीरगंजको सभाहलमा सम्पन कार्यक्रमको अतिथि वक्ता, डा. जगत दीप रहनु भएको थियो । शाखाका अध्यक्ष रञ्जन राउतको सभापतित्व तथा नेपाल जेसीजका पूर्र्व राष्ट्रिय अध्यक्ष, बीरगंज जेसीजका पूर्व Read More…

अन्य संघ \संस्था

धुलावारी जुनियर जेसीजद्धारा नारी दिवसमा किशोरी स्वास्थ्य बारे सचेतना कार्यक्रम सम्पन्न

बाहुण्डाँगी, २४ फागुन । धुलाबारी जुनियर जेसिजले १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको सेनेटरी प्याड वितरण तथा किशोरी स्वस्थ बारे जनचेतना मुलक कार्यक्रम भ्ऋऋब् धुलाबारी मा। वि को सहकार्यमा सम्पन्न भयो । उक्त कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा विभिन्न बिद्यालयका विद्यार्थीहरुलाइ प्रमुख प्रशिक्षक करुणा मगर थापा ज्युले किशोरी स्वस्थबारे तालिम दिनुभयो Read More…

संघ \संस्था

रामग्राम महिला जेसिसद्धारा किशोरीहरुलाई सरसफाई सामाग्री वितरण

बाहुण्डाँगी। फागुन २४ । रामग्राम महिला जेसिसको आयोजनामा किशोरीलाई सरसफाई सामग्री बितरण गरिएको छ । पश्चिम नवलपरासीको सनफ्लावर इंगलिस स्कुलका २७ किशोरी तथा ७ महिला शिक्षकलाई १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरसफाई सामग्री किट वितरण गरिएको हो । सबैको नजर सरकारी बिद्यालयमा पर्ने भएकाले ग्रामिण क्षेत्रका किशोरीहरु अध्ययन गर्ने निजि बिद्यालय छनोट गरेर Read More…

संघ \संस्था

लालबन्दी जेसीजद्धारा लैङ्गिक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । सर्लाहीको लालबन्दीमा रहेको लालबन्दी जेसीजले १११ औँ अन्र्तराष्ट्रिय नारी दिवशको अवसरमा लैङ्गिक हिंसा विरुद्ध विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेको छ । दिवशको अवसरमा लालबन्दी नगरपालिका १ मा रहेको जनता माध्यमिक विद्यालयमा हिमावन्ती नेपाल प्रदेश नम्बर २ को संयोजन तथा ध्ब्ख्भ्क् कार्यक्रमका न्भलमभच ऋजबmउष्यलक रहनुभएका महिला अभियन्ता रमा पौडेलको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो Read More…