बाहुण्डाँगी १७ जेठ । कमलनगर गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालका लागि कमलनगर जेसीजले ५ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । आइतवार सोही अस्पताल परिसरमा पुगेर संस्थाका अध्यक्ष छत्रमणी खनाल (गोपाल)ले गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु सिवाकोटीलाई अक्सिजन प्रदान गरिएको हो । साथै विभिन्न वडाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।जेसीजलाई Read More…
Month: May 2021
फ्रन्टलाइनर्सको सम्मानस्वरुप विराटनगर जेसिजद्वारा सप्ताह व्यापी कार्यक्रम सुरु
बाहुण्डाँगी १७ जेठ । विराटनगर जेसिजले विश्वयापी महामारी कोभिड १९ विरुद्धको युद्धमा अग्रपङ्तिमा रहि सेवा पुर्याउने सम्पुर्ण फ्रन्टलाइनलाई सम्मन स्वरुप सप्ताह व्यापी कार्यक्रम सुरु भएको छ । जेष्ठ १६ हिजोदेखि सुरु भएको सप्ताह जेठ २१ सम्म आयोजना हुनेछ । स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , संचारकर्मी तथा सरसफाइकर्मी लक्षित कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , संचारकर्मीलाई Read More…
सिद्धार्थ जेसीजद्धारा २ हजारलाई निःशुल्क खाना
बाहुण्डाँगी १७ जेठ । नेपालको पुरानो शाखा मध्येको एक सिद्धार्थ जेसीजले कोरोनाको महामारीमा २ हजार अस्पतालका विरामी कुरुवाहरुलाई खाना खुवाइ सकेको छ । जेठ ६ गतेदेखि सुरु गरेको निःशुल्क खाना वितरणले आजका (१२ औँ दिन) सम्म दैनिक १ सय ५० देखि २ सयका दरले विरामीका कुरुवाहरुलाई खानाको व्यवस्थापन गर्दै आएको छ । एघारौ दिन सम्म Read More…
शल्यकृयाका लागि अध्यक्ष पाठक अस्पताल भर्ना
झापा, जेठ १७ । नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठक बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना भएका छन् । किड्नीमा समस्या आएपछि उनी शल्यकृयाका लागि अस्पताल भर्ना भएका हुन् । पाठकको किड्नीमा ४.९ एमएमको स्टोन देखा परेको चिकित्सकले बताएपछि शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । पाठकको शल्यक्रिया आज राति गर्ने बताइएको छ । पारिवारिक Read More…
मेचीनगर ढुङ्गागिटी प्रकरण: अवैध रुपमा रसिद छापेर रकम असुली (प्रतिवेदन सहित)
मेचीनगर, जेठ १७ । झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्रका खोलाहरुबाट नदिजन्य पदार्थको राजश्व संकलनका लागि प्रयोग हुने नगदि रसिद अवैध रुपमा छापेर रकम असुली गरेको नगरस्तरिय छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । नगरको नदिजन्य पदार्थ उत्खनन र राजश्व संकलनमा अनियमितता भएको आशंकामा नगरप्रमुख बिमल आचार्यको संयोजकत्वमा गठित छानविन समितिले तयार गरेको अन्तिम प्रतिवेदनमा नगरपालिकाबाट Read More…
ओझाद्वारा समस्या परेका परिवारलाई खाद्यान्नका लागि आर्थिक सहयोग
मेचीनगर, जेठ १७ । निषेधाज्ञा बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई यतिबेला समस्या परिरहेको छ । उनिहरूको समस्यालाई सहयोग गर्दै यतिबेला जिल्लाका विभिन्न संघसंस्थाले खाद्यान्न वितरण गरिरहेको छ । यसैबीच नेपाल औषधि व्यवसायी संघ झापाले पनि जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । मेचीनगरका युवा व्यवसायी हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले Read More…
ढुङ्गा गिटीमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गर्दै युवा संघ नेपालले बुझायो ज्ञापन पत्र
मेचीनगर, जेठ १७ । मेची नगरपालिकाले नगरका नदिजन्य पदार्थ उत्खनन संकलन र बिक्रिबाट आउने राजश्व हिनामिनाका बिषयमा बिस्तृत छानविन नगरेको भन्दै युवा संघ नेपालले ज्ञापन पत्र बुझाएको छ । सोमबार नगरपालिका परिसरमा नै पुगेर युवा संघ नेपाल मेचीनगर कमिटीले नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाउदै त्यसको ध्यानाकर्षण गराएको छ । संघले नगरप्रमुखको संयोजकत्वको नगरस्तरिय Read More…
झापाका पालिकाहरुलाई आर्थिक वर्ष २०७८/७९ का लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन
झापा, जेठ १७ । सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि झापा जिल्लाका पालिकाहरुलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्द बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ Read More…
नेपाली फुटबल टोली कुवेत पुग्यो
काठमाडौं, जेठ १७ । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणअन्तर्गत बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको थियो । कुवेत बसाईमा विश्वकप छनोटको बाँकी खेलअन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ Read More…
दमक जेसिज अनलाईन चेस प्रतियोगिता को उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुसथालाई
बाहुण्डाँगी, १६ जेठ । दमक जेसी अनलाईन चेस प्रतियोगिताू को उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुसथा ले जितेका छन्। उनले ९ चरण को प्रतियोगितामा अपराजित रहदै ७।५ अंकका साथ उपादी माथि कब्जा जमाए । उनले अन्तिम चारण को खेल मा कृष्ण थापा लाई पराजित गरेका थिए। त्यस्तै दोश्रो स्थानमा लम्जुंङ का अर्जुन घिमिरे ७।५ अंक Read More…