समाचार

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको सपथ, कोको भए मन्त्री ?

काठमाडौं, बैशाख ३१ । प्रधामन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका मन्त्रीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् । कोको Read More…

स्वास्थ्य

अर्जुनधारामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु

झापा, बैशाख ३१ । झापाको अर्जुनधारामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा ९ का ४५ वर्षीय एक पुरूषको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको विर्ता सिटी हस्पिटलमा मृत्यु भएको नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले बताए । योसँगै कोरोना संक्रमणको नयाँ भेरियन्टबाट अर्जुनधारामा मात्र ज्यान गुमाउनेको संख्या ४ पुगेको Read More…

समाचार

प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ आज

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यरात हुनै लाग्दा ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले धारा ७६ Read More…

समाचार

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ३१ । पदमुक्त भएको ४ दिनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका छन् । नेपालको संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका हुन् । वैशाख २७ गते प्रितिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्ननसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । सोही दिन राष्ट्रपतिले बहुमतको संयुक्त Read More…

समाचार

झापामा निषेधाज्ञा थपियो, अब औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द हुने

झापा, बैशाख ३० । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि त्यसको नियन्त्रणका लागि भोलिदेखि झापा पुरै ठप्प हुने भएको छ । जिल्लास्थीत कोभिड १९ संक्रमण ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाको आजको बैठकले वैशाख ३१ गते मध्यराति १२ बजेदेखि जिल्लामा औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी गरेको एक Read More…

समाचार

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

झापा, बैशाख ३०। हात्तीको आक्रमणबाट झापाको कलम गाउँपालिकामा एक पुरूषको मृत्यु भएको छ । मृत्युु हुनेमा कलम गाउँपालिकामा वडा नं ३ का ४४ बर्षिय जीतबहादुर लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान साँढे पाँच बजेतिर मनिङ्गवर्कमा निस्केका लिम्बूलाई रतुवामाइ बृक्षारोपण सामुदायिक बन क्षेत्र नजिक हात्तीले आक्रमण गरेको थियो। हात्तीले आक्रमण गर्दा लिम्बूको Read More…

संघ \संस्था स्वास्थ्य

पत्रकार महासंघको अभियान, संक्रमित पत्रकारको घरघरमा पोषिलो खानेकुरा, औषधि र योग शिक्षा

झापा, बैशाख २९ । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो । त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई Read More…

स्वास्थ्य

झापामा ३२५ जना नँया संक्रमित थपिए, ७ को मृत्यु

झापा, बैशाख २९ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । आज ३२५ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा भद्रपुर–४ का ४८ र ४९ वर्षीय पुरुष, भद्रपुर–९ का ८८ वर्षीया महिला, मेचीनगर–६ का ६० वर्षीय पुरुष,कचनकवल–७ का६० वर्षीय पुरुष र बिर्तामोड–१ का ५३ वर्षीृया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय Read More…

समाचार

बुद्धभक्ता लिन जादा ट्रकको ठक्करबाट कनकाईमा एक वृद्धाको मृत्यु

झापा, बैशाख २९ । जनप्रतिनिधिहरुले बुद्धभक्ता वापतको रकम घरघरमा नलगिदिदा कनकाई नगरपालिकामा एक वुद्धाले अनाहकमा ज्यान गुमाउनु परेको छ । कनकाई नगरपालिका ५ बस्ने ७१ बर्षिय वृद्धा कमलमाया कमिनी आज दिउसो १२ बजे स्थानीय माछापुच्छे बैँकमा बुद्धभक्ता लिन जादा अकालमै ज्यान गुमाउनु परेको हो । बैकले बुद्धा भक्ता दिने बताएपछि उहाँ पैदलै हिडेर पुर्वपश्चिम राजमार्ग Read More…

स्वास्थ्य

मेचीनगरमा अर्का एक पुरूषको कोरोनाका कारण मृत्यु

मेचीनगर, बैशाख २९ । झापाको मेचीनगर–६ काँकरभिट्टाका थप एक कोरोना संक्रमितको बुधबार निधन भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार मेचीनगर–६ स्थित रमाइलो गाउँका ५६ बर्षीय पुरुषको निधन भएको तामाङले बताए । वैशाख २६ गते पिसीआर पोजेटिभ आएका पुरुषको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ । कोरोना संक्रमित Read More…